आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 08-Feb-2021

सुर्खेत । २०७७ माघ २६ गते   इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २६ गते वीरेन्द्रनगरमा आयोजना गरेको आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई मात्र आवासको व्यवस्थापन गरिनु पर्ने चर्चा गर्दै नक्कली भूमिहीनहरूको कारण सक्कली भूमिहीनहरूको उचित…

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न

| 08-Feb-2021

डोटी । २०७७ माघ २६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), धनगढीको सहयोग तथा मानव अधिकार समुह दिपायल, सिलगढीको  आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा माघ २५ गते सिलगढीमा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गरिने परियोजना अन्तर्गत…

भूमिहीनहरूको समस्या समाधान गर्ने प्रतिबद्धता

| 08-Feb-2021

सुर्खेत । २०७७ माघ २६ गते   लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशीनपामा रहेका भूमिहिन सुकुम्वासीहरूले भोग्दै आएको समस्या समाधानगर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २३ गते लेकवेशी नपामा आयोजना गरेको आवासको अधिकार र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख सुनारले यस्तो प्रतिबद्धता जनाउनु…

एक वर्ष भित्रमा खरका छाना मुक्त गर्ने प्रतिबद्धता

| 08-Feb-2021

कपिलवस्तु । २०७७ माघ २६ गते   एक वर्ष भित्रमा वडालाई खरको छाना मुक्त बनाउने वडा अध्यक्ष भिष्मराज भुसालले प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारीक क्षेत्र सेवाकेन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह बाणगङ्गाको  समन्वयमा माघ २५ गते आयोजित आवासको अधिकारको अवस्था विषयक अन्तरक्रिया  कार्यक्रममा अध्यक्ष भुषालले आगामी आर्थिक…

खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 04-Feb-2021

स्याङ्जा । २०७७ माघ २२ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र फेदिखोला गाउँपालिकाको संयोजनामा फेदिखोला गाउँपालिका–१ कर्मीडाँडामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका–१ का सदस्य धन बहादुर खड्काले खाद्य सम्बन्धी गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिदै आएको र कृषकलाई प्रोत्साहित…

अभिमुखिकरण कार्यक्रम सम्पन्न

| 04-Feb-2021

सुर्खेत । २०७७ माघ २२ गते   इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको समन्वय तथा एफएचआई ३६० र सुन्दर नेपालको आयोजनामा वीरेन्द्रनगर नपाको मानव अधिकार सम्बन्धी सूचना व्यवस्थापन प्रणाली अभिमुखिकरण कार्यक्रम माघ २२ गते वीरेन्द्रनगरमा सम्पन्न भयो । मानव अधिकार सम्बन्धीका सूचनालाई व्यवस्थित गरी वीरेन्द्रनगर नपाका सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रदान…

शिक्षाको सवालमा सरोकारबालाबिच अन्तरक्रिया सम्पन्न

| 04-Feb-2021

नवलपरासी (सुस्ता पूर्व) । २०७७ माघ २२ गते   अनौपचारिक क्षेत्र सेवा (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले शैक्षिक क्षेत्रको विकासको लागि गाउँपालिका गम्भीर रहेको बताउनुभएको छ । गाउँपालिका…

कार्यवाहक मेयरद्वारा जग्गा दिलाउने प्रतिबद्धता

| 04-Feb-2021

दैलेख । २०७७ माघ २२ गते   नारायण नगरपालिकाका कार्यवाहक मेयर एवं वडा नं. १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले नगर क्षेत्रका भूमिहीन परिवारलाई एक पटकका लागि जग्गा दिलाउने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ २१ गते सदरमुकाममा आयोजना गरेको आवासको अधिकार सम्बन्धि अन्तरक्रियामा श्रेष्ठले उक्त…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास बन्दिपुरको प्राथमिकतामा

| 03-Feb-2021

तनहुँ । २०७७ माघ २१ गते   बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा बन्दिपुर गाउँपालिकको संयोजनमा माघ १९ गते बन्दिपुरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न

| 02-Feb-2021

कञ्चनपुर । २०७७ माघ २० गते   अनौपचरिक क्षेत्र सेवा केन्द्र(इन्सेक), धनगढी, मानव अधिकार समूह कृष्णपुर र खाद्य अधिकार सञ्जाल कञ्चनपुरको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिच सार्वजनिक सुनवाई कार्यक्रम माघ १९ गते कञ्चनपुर जिल्लाको पुर्ववासमा सम्पन्न भएको छ । सार्वजनिक कार्यक्रममा पुर्नवास…