मानव अधिकार रक्षक सञ्जाल गठन
कपिलवस्तु । २०७७ फागुन २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३ सदस्य जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
कैलाली । २०७७ फागुन २१ गते डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण, संम्बर्धन र मानव अधिकारका सवालहरु उठान गरी पीडितहरुको न्याय प्राप्तीमा पहुँच अभिबृद्धि गर्न मानव…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
कपिलवस्तु । २०७७ फागुन २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जकी अधिकृत सरस्वती मल्लले इन्सेकले गर्दै आएका…
स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न
मकवानपुर । २०७७ फागुन २१ गते मनहरी गाउँपालिकामा ०७७ फागुन २० गते स्वास्थ अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह मनहरीको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुर तितुङले स्वास्थ्यको सवालमा वडा र…
भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली
तनहुँ । २०७७ फागुन २१ गते भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल्दै उहाँले साे कुरा बताउनुभयो । भूमिसम्बन्धी…
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
तनहुँ । २०७७ फागुन २० गते मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई ज्ञापनपत्र बुझाई मानवअधिकार समूहले पहिचान गरेका समस्याहरू समाधान गर्न माग गरेको हो । इन्सेकको सहयोगमा भानु…
मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
कैलाली । २०७७ फागुन २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई फागुन १९ गते गौरीगंगा नगरपालिमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम…
कृतिम बौद्धिकता तथा माानव अधिकार विषयक कार्यशाला सम्पन्न
मकवानपुर । २०७७ फागुन १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालय, आइसिएनएल र सोच नेपालको संयुक्त आयोजनामा फागुन १८ गते हेटौँडामा “कृतिम बौद्धिकता तथा मानव अधिकार” विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आइसीएनएलका नेपाल प्रतिनिधि उत्तम उप्रेतीले प्रविधिको कारण मानिसहरूले…
भूमिहीनलाई जग्गा दिलाइने छः अध्यक्ष शाही
दैलेख । २०७७ फागुन १९ गते भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले बास्तविक भूमिहीनहरूलाई यसपटक दिलाउने गरी आयोग गठन भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन १८ गते आयोजना गरेको आवास अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । अध्यक्ष शाहीले यस अघि…
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
दाङ । २०७७ फागुन १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव अधिकार सञ्जाललाई जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको रुपमा कार्य गर्न सक्नेगरी अनुमोदन गरिएको…
HUMAN RIGHTS NEWS PORTAL