पीडितहरुको सुरक्षा तथा न्यायको लागि मानव अधिकार रक्षकहरुको भूमिका विषयक अभिमुखिकरण सम्पन्न
कैलाली । २०७७ चैत ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा तथा डिसीए परियोजना अन्तर्गत पीडितहरुकोे सुरक्षा तथा न्यायको लागि मानव अधिकार रक्षकहरुको भूमिका विषयक अभिमुखिकरण चैत ९ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा…
नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वका सन्दर्भमा सरोकारवालाहरुसँग छलफल सम्पन्न
कास्की । २०७७ चैत ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र गण्डकी प्रदेश कार्यालय, पोखराले गण्डकी प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक र यसको महत्वका बारेमा छलफल गरी सुझावहरु सङ्कलन गरेको छ । इन्सेक केन्द्रीय कार्यालयकी व्यवस्थापन प्रमुख शुभेच्छा कँडेल र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल…
न्यायाधीशहरूसँग मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया गर्न आवस्यक
बाँके । २०७७ चैत ६ गते जिल्लाको मानव अधिकारको अवस्थाको विषयमा इन्सेकले प्रत्येक वर्ष न्यायाधिशहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न आवस्यक रहेको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायधीश रत्नबहादुर वागचन्दले बताउनु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेल र इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत…
नेपाल मानव अधिकार वर्ष पुस्तक र यसको महत्वका सन्दर्भमा सरोकारवालाहरुसँग छलफल सम्पन्न
कैलाली । २०७७ चैत ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सयुक्त अनुगमन टोलीले सुदूरपश्चम प्रदेशका सरोकारवालाहरुसँग नेपाल मानव अधिकार वर्ष पुस्तक र यसको महत्वका बारेमा छलफल गरी सुझावहरु सङ्कलन गरेको छ । अनुगमन टोलीले चैत ५ र ६ गते नेपाल मानव अधिकार…
इन्सेकद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
बर्दिया । २०७७ फागुन ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रिय कार्यालय र लुम्बिनी प्रदेश कार्यालयको टोलीले परियोजना सञ्चालित क्षेत्रको चैत ५ गते अनुगमन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रम प्रमुख मदन पौडेल र इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले जिल्ला र स्थानीय तह सरोकारवाला तथा मानव अधिकार…
उपभोक्ता हितसम्बन्धी कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड
सुर्खेत । २०७७ चैत ४ गते उपभोक्ता हितसम्बन्धी संघ, प्रदेश र स्थानीय तहले निमार्ण गरेका कानुन तथा नियमावली अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ । वीरेन्द्रनगर नगरपालिका, इन्सेक कर्णाली प्रदेश कार्यालय र उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको आयोजनामा चैत २ गते सम्पन्न मौलिक हक कार्यान्वयनका लागि उपभोक्ता…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न
कैलाली । २०७७ चैत २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाइ गोदावरी नगरपालिकामा चैत ३ गते सम्पन्न भएको छ ।कार्यक्रममा इन्सेक सुदूरपश्चिम…
आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालीकोट । २०७७ चैत १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम फागुन २९ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत आवासको अधिकार सवालमा रोकारवालाबीच अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा भूमिसम्बन्धी…
शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा जोड
सल्यान । २०७७ फागुन २७ गते शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक सल्यानको आयोजनामा फागुन २६ गते सदरमुकाम खलङ्गामा आयोजित शिक्षा र स्वास्थ्य अधिकारका सवालमा सार्वजनिक सुनुवाई कार्यक्रमका शिक्षा र स्वास्थ्य क्षेत्र नागरिकको मौलिक अधिकार भित्र पर्ने भएकाले सर्वसुलभ एवम्…
मानव अधिकार रक्षक सञ्जाल गठन
सल्यान । २०७७ फागुन २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको छ । मानव अधिकारका क्षेत्रमा कृयाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पु¥याउने उदेश्यले फागुन…
HUMAN RIGHTS NEWS PORTAL