मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न

| 09-Apr-2021

कैलाली । २०७७ चैत २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए र सिसूको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम चैत २७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नेपाल सरकार  गृह…

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 06-Apr-2021

दोलखा । २०७७ चैत २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत २३ गते सम्पन्न भयो । कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले खाद्यको क्षेत्रमा लगानी नगरेको, नगदे बाली कार्यक्रमलाई प्रत्साहन नगरेको, कृषि प्राविधिक कृषकले देख्न समेत नपाएको, समयमा मल, बिउ उपलब्ध हुन नसकेको…

मानव अधिकार सञ्जाल गठन

| 05-Apr-2021

रुकुम (पश्चिम) । २०७७ चैत २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत चैत २१ गते जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । जिल्ला बार इकाइका निवर्तमान अध्यक्ष अधिवक्ता एक्कबहादुर पाण्डेको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल पुनर्गठन गरिएको हो । यसअघि जिल्लामा रहेको…

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 02-Apr-2021

मकवानपुर । २०७७ चैत १९ गते अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह हेटौँडाको संयोजनमा चैत १९ गते आवसको अधिकारको विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भूमिसम्बन्धी समस्या समाधान आयोग मकवानपूरका जिल्ला अध्यक्ष रामेश्वर रानाले जिल्लामा सुकुम्बासी समस्या जटिल रूपमा रहेको र बिभिन्न…

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 31-Mar-2021

दोलखा । २०७७ चैत १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा कालिन्चोक गाउँपालिकास्तरिय मानव मानव अधिकार समूह  र कालिका माध्यमिक विद्यालयको संयोजनमा विद्यालयस्तरिय शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १३ गते कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा सम्पन्न भयो । कालिका माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिका…

मानव अधिकार रक्षक सञ्जाल गठन

| 29-Mar-2021

कालीकोट । २०७७ चैत १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकार रक्षकहरूको सबलीकरण कार्यक्रम अन्तरगत चैत १३ गते डिल्लीप्रसाद चौलागाइँको संयोजकत्वमा १३ सदस्यीय जिल्ला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । सञ्जालको सह–संयोजकमा दक्षिणा शाही, सदस्यहरूमा मिसिरा शाही, रमेश सुनार, संगीता वली, एसोधा विक, तुलाराज…

खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 27-Mar-2021

तनहुँ । २०७७ चैत १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा बन्दिपुर गाउँपालिकाको संयोजनमा खाद्यको अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम चैत १३ गते बन्दिपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय पिप्लेमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले संविधानले खाद्य अधिकारलाई मौलिक हकका…

पुनरावेदनको फैसलामा ढिलाइ हुँदा भूकम्प पीडित अन्योलमा

| 27-Mar-2021

रामेछाप । २०७७ चैत १४ गते लाभग्राहीको सूचीमा नाम नपरेपछि त्यसको विरुद्ध पुनरावेदन गएका भूकम्प पीडित परिवार फैसलामा ढिलाइ हुँदा अन्योलमा परेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खाँडादेवी गाउँपालिकामा चैत १३ गते आयोजना गरेको आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् । भूकम्प पीडितले गुनासो…

मानव अधिकार रक्षक सञ्जाल गठन

| 26-Mar-2021

जुम्ला । २०७७ चैत १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १३ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपे्रक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पुर्‍याउने उदेश्यका साथ…

पीडितहरूको सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण सम्पन्न

| 25-Mar-2021

बाँके । २०७७ चैत १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए र सिसुको सहयोगमा पीडितहरूकोे सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम चैत ११ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले  बैजनाथ गाउँपालिका र…