मानव अधिकार संयन्त्रसम्बन्धी तालिम सम्पन्न

| 20-Apr-2021

कैलाली । २०७८ वैशाख ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरुलाई मानव अधिकार संयन्त्रसम्बन्धी पाँच दिने तालिम वैशाख ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार…

मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण आदेश कार्यान्वयनमा जोड

| 19-Apr-2021

दाङ । २०७८ वैशाख ६ गते नागरिक अधिकारका लागि पैरवी गर्ने अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि राज्यका निकाय गम्भीर भएर लाग्नुपर्ने सरोकारवालाहरूले बताएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वैशाख ४ गते घोराहीमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै…

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 19-Apr-2021

स्याङ्जा । २०७८ वैशाख ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा फेदिखोला गाउँपालिका–२ स्थित काला भैरव माध्यमिक विद्यालयमा शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम वैशाख ३ गते सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्बर्ध्दनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत…

सेवाग्राहीद्वारा स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग

| 17-Apr-2021

रामेछाप । २०७८ वैशाख ४ गते स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी प्रवाधान र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सेवाग्राहीले स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७८ वैशाख ३ गते मन्थलीमा आयोजित…

मानव अधिकार समूहको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

| 13-Apr-2021

सुनसरी । २०७७ चैत ३१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग, मानव अधिकार समूहको समन्वय र कोशी गाउँपालिकाको संयोजनमा कोशी गाउँपालिकामा चैत ३० गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । शिक्षा शाखा प्रमुख,स्वास्थ्य शाखा प्रमुख,कृषि शाखा प्रमुख,पशु शाखा प्रमुख तथा प्राविधिक,विद्यालयका…

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 13-Apr-2021

नवलपरासी (सुस्तापूर्व) । २०७७ चैत ३१ गते सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको लागि भौतिक पक्ष भन्दा शैक्षिक पक्षलाई जोड दिन आवश्यक रहको कावासोतीमा आयोजित शिक्षाको अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीहरूले बताएका छन् । विद्यालयमा भौतिक संरचना राम्रो भएकै आधारमा त्यहाँको शैक्षिक अवस्था उत्कृष्ट हुन्छ भन्ने नभएको भन्दै शैक्षिक स्तर सुधारको लागि…

सार्वजनिक सुनुवाई सम्पन्न

| 12-Apr-2021

जाजरकोट । २०७७ चैत ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवालय गाउँपालिकामा चैत २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा  सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष लगायत अन्य सदस्यहरूले सरकारले विद्यालयमा सेनेटरी प्याड निशुल्क उपलब्ध गराउने भने पनि एक पटक महिनावारी हुँदा…

शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 12-Apr-2021

कास्की । २०७७ चैत ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ स्थित ब्रम्हारूपा माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगर शिक्षाको शाखा अधिकृत विश्वराज आचार्यले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले महानगरको शिक्षा नीति, शिक्षक,…

बालबालिकाको भविष्य सुनिश्चित गर्न ध्यानाकर्षण

| 12-Apr-2021

जाजरकोट । २०७७ चैत ३० गते बालबालिकाहरूको जीवन र भविष्य असुरक्षित भएको भन्दै  मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले ०७७ चैत २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा फागुन २४ गते गठित सञ्जालका संयोजक राजेन्द्रविक्रम शाह, सह-संयोजक विजया नगरकोटीलगाएतको टोलिले बालबालिकाको विभिन्न अधिकारहरुमा अवरोध देखिएकोमा स्थानीय सरकार र…

खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र

| 11-Apr-2021

कालीकोट । २०७७ चैत २९ गते सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र वडा नम्वर १ को ध्यानाकर्षण गराएका छन । महासंघका जिला अध्यक्ष भरतराज विष्ट र इन्सेकद्वारा खाँडाचक्र नपामा गठित…