सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सुनसरी । २०७८ वैशाख १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले भोक्राहा नरसिंह गाउँपालिकामा गठन गरेको मानव अधिकार समूहको आयोजनामा वैशाख १७ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । इन्सेकको सहयोग, मानव अधिकार समूहको समन्वय र भोक्राहा नरसिंह गाउँपालिकाको संयोजनमा वैशाख १७ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७८ वैशाख १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को आयोजना तथा मानवअधिकार समूह बन्दिपुरको संयोजनमा वैशाख १६ गते बन्दिपुर गाउँपालिका–४ मा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम वैशाख १६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति तनहुँकी सदस्य शान्ति कुँवरले वर्तमान आयोगले भूमिसम्बन्धी समस्या समाधान…
प्रादेशिक वार्षिक योजनामा लैङ्गिक मूलप्रवाहिकरणसम्बन्धी उच्चस्तरिय परामर्श बैठक सम्पन्न
कास्की । २०७८ वैशाख १५ गते साथी संस्था र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रादेशिक वार्षिक योजनामा लैङ्गिक मूलप्रवाहिकरणसम्बन्धी उच्चस्तरिय परामर्श बैठक वैशाख १४ गते सम्पन्न भएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघ महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलनसम्बन्धी महासन्धी (सिड) कमिटिकी सदस्य तथा साथी संस्थाकी संस्थापक वन्दना राणाले…
मानव अधिकार रक्षकहरूको सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
कपिलवस्तु । २०७८ वैशाख १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डीसीए र शिशुको सहयोगमा ‘मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम वैशाख १४ गते कपिलवस्तुमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले गृह मन्त्रालयले हालै जारी…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ वैशाख १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा विषयक अन्तिरक्रिया कार्यक्रम वैशाख १४ गते गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेशका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले नेपाल सरकारले ०७७ मा जारी गरेको…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
गुल्मी । २०७८ वैशाख ९ गते मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया गुल्मीमा वैशाख ८ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि टोपलाल अर्यालले गृह मन्त्रालयले हालै जारी गरेको ‘मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश २०७७’ र जिल्लामा मानव अधिकार र मानव अधिकारकर्मीहरूको…
मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
नवलपरासी (सुस्ता पश्चिम) । २०७८ वैशाख ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि प्रहरी प्रशासन सदैव…
शिक्षा, स्वास्थ्य, खाद्य र आवसको क्षेत्रमा भएको व्यववस्था र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया
रामेछाप । २०७८ वैशाख ७ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा स्थानीय सरकारले व्यवस्था गरेको प्रवाधान र कार्यन्वयनको अवस्था विषय अन्तरक्रिया कार्यक्रम ०७८ वैशाख ५ गते खाँडादेवी गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेक र गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका शिक्षा,…
मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणमा राज्यको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
पाल्पा । २०७८ वैशाख ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ६ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका वक्ताहरूले नागरिक अधिकारका पक्षमा अग्रङ्क्तिमा रहने मानव अधिकार रक्षकहरूको संरक्षण राज्यले गर्नुपर्नेमा जोड दिए । नागरिक…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ वैशाख ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम वैशाख ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरु…
HUMAN RIGHTS NEWS PORTAL