मानव अधिकार रक्षक सञ्जाल गठन

| 11-Mar-2021

सल्यान । २०७७ फागुन २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको छ । मानव अधिकारका क्षेत्रमा कृयाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पु¥याउने उदेश्यले फागुन…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई सम्पन्न

| 10-Mar-2021

जाजरकोट । २०७७ फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा छेडागाड  नगरपालिकामा फागुन २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले इन्सेकले सञ्चालन गरेका कार्यक्रमको प्रभावबाट नागरिकहरूले राहत…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न

| 10-Mar-2021

धनुषा । २०७७ फागुन २६ गते मिथिला नगरपालिकामा १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र मिथिला नगरपालिकाको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा महिलाको पहुँच विषयक अन्तर्क्रिया कार्यक्रम फागुन २५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा मिथिला नगरपालिकाका नगर उपप्रमुख…

१११ औँ अन्तराष्ट्रिय महिला दिवस विभिद कार्यक्रम गरी सम्पन्न

| 09-Mar-2021

कैलाली । २०७७ फागुन २५ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ १११ औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी अछाम, कैलाली, कञ्चनपुर, दार्चुला, बझाङ र डडेल्धुरामा फागुन २४ गते सम्पन्न गरेको छ । इन्सेक सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला…

मानव अधिकार रक्षक सञ्जाल गठन

| 08-Mar-2021

जाजरकोट । २०७७ फागुन २४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल निर्माण गरिएको छ । मानव अधिकार रक्षकहरूलाई संगठित गरी मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पुर्याउने उदेश्यले फागुन २४ गते…

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

| 08-Mar-2021

सुर्खेत । २०७७ फागुन २४ गते १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते वीरेन्द्रनगर सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) को संयुक्त आयोजनामा वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा आयोजना गरिएको कार्यक्रममा श्रमिक…

जग्गा उपलब्ध गराउन भूमिहिनको आग्रह

| 08-Mar-2021

सल्यान । २०७७ फागुन २४ गते सल्यानका भूमिहिन तथा सुकुम्बासीहरूले बास बस्ने जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । ०७७ फागुन २१ गते सल्यान खलङ्गामा इन्सेक सल्यानले आयोजना गरेको आवासको अधिकारसम्बन्धी सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जिविकोपार्जन गर्ने चाहाना रहेका…

महिला दिवसको सन्दर्भमा हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न

| 07-Mar-2021

बाँके । २०७७ फागुन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना तथा मानव अधिकार सहायता कक्ष, सिसु  र डिसिएको सहयोगमा  १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको  आधार” भन्ने नाराका साथ नेपालगञ्जमा फागुन २३ गते हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति स्थानीय तह जिम्मेवार हुनु पर्नेमा जोड

| 06-Mar-2021

दाङ । २०७७ फागुन २२ गते शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारप्रति स्थानीय तह  जिम्मेवार भएर लाग्नु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिइएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ग्रामिण महिला उत्थान केन्द्रको संयुक्त आयोजनामा फागुन २१ गते घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सडक, कालोपत्रे जस्ता काम…

लक्षित समुदायसम्म सेवा पुर्‍याउन स्थानीयको माग

| 06-Mar-2021

रामेछाप । २०७७ फागुन २२ गते खाँडादेवी गाउँपालिका सर्वसाधारले सकारी सेवा र अनुदानलाई लक्षित समुदायससम्म पुर्‍याउन माग गरेका छन् । किसानका लागि छुट्याइएका अनुदान कार्यक्रम अझै पनि वास्तविक किसानसम्म नपुगेको उहाँहरूको गुनासो छ । इन्सेकको आयोजनामा ०७७ फागुन २१ गते भएको खाद्य अधिकारसम्बन्धी छलफल कार्यक्रमका सहभागिले सरकारी अनुदान आएको वास्तविक…