नागरिकका आवाजलाई सम्बोधन गर्ने प्रतिवद्धता

| 03-Dec-2020

सुर्खेत । २०७७ मङ्सिर १८ गते   कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति देवी वलीले नागरिकका आवाजलाई समितिमार्फत प्रदेश सरकारको ध्यानाकषर्ण गराउने प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर १७ गते वीरेन्द्रनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषयक…

बालिका अधिकारको लागि एकीकृत कानुन निर्माणमा जोड

| 02-Dec-2020

कास्की । २०७७ मङ्सिर १७ गते   बालिका अधिकारको संरक्षणका लागि एकीकृत कानुनको निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाहरुले जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियानको सन्दर्भमा इन्सेक गण्डकी प्रदेश कार्यालय तथा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा आयोजित बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरण सम्बन्धी…

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा प्रदेश सरकारको भुमिका विषयक गोष्ठी सम्पन्न

| 02-Dec-2020

कैलाली । २०७७ मङ्सिर १७ गते   इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मङ्सिर १७ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा प्रदेश सरकारको भुमिका विषयक गोष्ठी धनगढीमा सम्पन्न गरिएको छ ।इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले शिक्षाको गुणस्तर खस्केको, निःशुल्क पाउनु पर्ने औषधि नपाएको, किसानले समयमा मल बिउ…

मानव अधिकार सशक्तिकरण तालिम सुरू

| 02-Dec-2020

सुर्खेत । २०७७ मङ्सिर १७ गते   इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा दलित, सिमान्कृत र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि दुई दिने मानव अधिकार सशक्तिकरण तालिम मङ्सिर १७ गते वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरुवात गर्दै इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले सिमान्तकृत समुदाय दलित, लोपोन्मुख तथा यौनिक…

लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न

| 02-Dec-2020

स्याङ्जा । २०७७ मङ्सिर १७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले गठन गरेको मानव अधिकार समूह र सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको आयोजनामा लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १५ गते स्याङ्जाको पुतलीबजार नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासङ्घ…

लैङ्गिक हिंसा न्यूनिकरणका लागि निरन्तर अभियान चलाउनु पर्नेमा जोड

| 02-Dec-2020

कपिलवस्तु । २०७७ मङ्सिर १७ गते   लैङ्गिक हिंसा न्यूनिकरणका लागि निरन्तर अभियानको चलाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक कपिलवस्तु , मानव अधिकार एलाइन्स , महिला अधिकार मञ्च ,सिद्धार्थ सामाजिक विकास केन्द्र, नेपाल प्रहरी लगायत सङ्घ संस्थाको आयोजना तथा सामाजिक विकास मन्त्रालय, डिभिजन कार्यालय, कपिलवस्तुको सहयोग…

संयुक्त अनुगमन तथा बैठक सम्पन्न

| 01-Dec-2020

सुर्खेत । २०७७ मङ्सिर १६ गते   वीरेन्द्रनगर नपा–११ झुप्राखोलाका वादी समुदायले इन्सेकले आफ्नो समुदायको अधिकार प्राप्तिका लागि आवाज उठाउन सहयोग गरेको बताएका छन् । कियोस परियोजना अन्तर्गत इन्सेक केन्द्र र कर्णाली प्रदेश कार्यालयबाट इन्सेकका व्यवस्थापन विभाग प्रमुख सुभेच्छा खड्काको नेतृत्वमा मङसिर १५ गते झुप्राखोला पुगेको संयुक्त अनुगमन टोली समक्ष…

‘नीति तथा कानुन निर्माणमा नागरिक सहभागिता’ सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

| 30-Nov-2020

धनुषा । २०७७ मङ्सिर १५ गते   प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा मङ्सिर १५ गते ‘नीति तथा कानून निर्माणमा नागरिक सहभागिता’ सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अर्थशास्त्री डाक्टर सुरेन्द्र लाभले नीति तथा कानुन निर्माणमा नागरिक समाजको सहभागितासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश २ का…

इन्सेकद्वारा विद्यालयलाइ स्वास्थ्य सामग्री प्रदान

| 30-Nov-2020

सुर्खेत । २०७७ मङ्सिर १५ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा १२ स्थित अम्मर ज्योति नमुना माविलाइ स्वास्थ्य, खेलकुद र ज्ञानवर्धक पाठ्यसामाग्रीप्रदान गरेको छ । बाल अधिकार मैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले इन्सेकले मङ्सिर १५ गते सो माविलाई सेनेटरी प्याड मेसिन १ थान, सेनेटरी प्याड डिस्पोजल…

अधिकारका कुरा चाँही गर्छौ तर प्राप्तिका लागि खोजी गर्दैनौ : अर्थ तथा विकास सभापति कोइराला

| 30-Nov-2020

कास्की । २०७७ मङ्सिर १५ गते   गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले कानुनी रूपमा आफूले प्राप्त अधिकारलाई जनताले खोजी गर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी प्रदेश सरकार व्यवस्थापिकाको भूमिका विषय गोष्ठीमा बोल्दै कोइरालाले…