नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
तनहुँ । २०७७ पुस ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक – २०२१ को लागि सङ्कलित घटनाहरुको पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम दमौलीमा सम्पन्न भयो । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा सहायक…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सुर्खेत । २०७७ पुस ३ गते इन्सेक रूकुम पश्चिमको आयोजनामा पुस २ गते जिल्ला सदरमुकाम मुसिकोट खलंगामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि मनिषा केसीले २०२० जनवरीदेखि डिसेम्बर १७ सम्म संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरू…
कोभिड १९ बाट प्रभावित सञ्चारमाध्यमप्रति राज्य गम्भीर बन्नुपर्नेमा जोड
सुर्खेत । २०७७ पुस २ गते कोभिड १९ बाट सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमा परेको प्रभाव प्रति संघ र प्रदेश सरकार गम्भीर बन्नुपर्ने कुरामा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २ गते वीरेन्द्रनगरमा आयोजना गरेको कोभिड १९ ले सञ्चार माध्यममा पारेको प्रभाव विषयक मिडिया सम्वादमा सहभागीहरूले…
मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सुर्खेत । २०७७ पुस २ गते इन्सेक मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार इन्सेक मुगुको आयोजनामा पुस १ गते सदरमुकाम गमगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि जीवन सेजुवालले २०२० जनावरीदेखि डिसेम्बर १७ सम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार…
मिडिया साझेदारी बैठक सम्पन्न
धनुषा । २०७७ पुस २ गते मानव अधिकारको अवस्थाबारेमा सञ्चारकर्मी तथा मानव अधिकारकर्मीबिच पुस १ गते जनकपुरमा मिडिया साझेदारी बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा मिडिया साझेदारी बैठक सम्पन्न गरिएको हो । बैठकमा प्रदेश २ मा १४ जना पत्रकारमाथि हालसम्म राज्य र…
घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी
डोल्पा । २०७७ पुस १ गते शे फोक्सुण्डो गाउँपालिका–४ भिजेरकी ४० वर्षीया छेवाङ लामाले ०७७ मङ्सिर २० गते पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ । पतिले बिना कारण मदिरा सेवन गरेर कुटपिट गरेको भन्दै चार दिनको पैदल हिडेर सदरमुकाम दुनै पुग्नु भएकी लामाले मङ्सिर ३० गते जिल्ला…
मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
बझाङ । २०७७ पुस १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला दरमुकाम चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले नेपालको संविधानले…
कोभिड–१९ माहामारीको समयमा स्वास्थ्य सेवा सहज बनाउन आवश्यक
भक्तपुर । २०७७ पुस १ गते कोभिड–१९ माहामारीका बेलामा नगरपालिकाले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । चाँगुनारायण नगरपालिका–८ सुडालमा मङ्सिर २९ गते आयोजना गरेको कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव र आगामी नीति तथा योजना विषयक ‘स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम’का सहभागीहरूले…
सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न
सुर्खेत । २०७७ पुस १ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगर नपाको न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताहरू बीच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम पुस १ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार सुदृढीकरण परियोजना अन्तर्गत वीरेन्द्रनगर नपाका न्यायिक समिति र मेलमिलापकर्ताहरूको क्षमता अभिबृद्धि गर्न इन्सेकले विभिन्न…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
सुर्खेत । २०७७ पुस १ गते इन्सेक कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते तौलिहवामा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङघन रज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लामा…
HUMAN RIGHTS NEWS PORTAL