अधिकारकर्मी तथा सञ्चारकर्मीबीच साझेदारी बैठक सम्पन्न
मकवानपुर । २०७७ पुस १६ गते इन्सेक बागमती प्रदेश कार्यालयको आयोजनामा हेटौँडामा पुस १६ गते मानव अधिकारका सवालमा अधिकारकर्मी तथा सञ्चारकर्मीबीच साझेदारी बैठक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले मानव अधिकारको हक स्थापित गर्ने सवालमा अधिकारकर्मी र सञ्चारकर्मी एकजुट…
INSEC Organized Workshop on Civic Engagement in Policy Cycle
Informal Sector Service Center (INSEC) has organized workshop on Civic Engagement in Policy Cycle among the representatives of civil society organizations from Kathmandu Valley and earthquake affected districts. The workshop has aimed to enhance the strategies and skills of Civil Society Organizations and activists on policy advocacy for their effective…
विकासमा नागरिक समाज र पत्रकारको साझेदारी आवश्यक
सिन्धुली, ०७६ पुस ३ गते जिल्लाका नागरिक समाज र पत्रकारहरुले विकासका काममा शुसासन र पारदर्शिताका लागि सक्रियता बढाउन आवश्यक रहेको बताएका छन । युएसएआईडिको आर्थिक तथा एफएचआई ३६० को प्राविधिक सहयोगमा इन्सेकले विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको अन्तक्र्रिया कार्यक्रममा सहभागिले त्यस्तो बताएका हुन ।…
भ्रष्टाचार र अनियमितता रोक्न नागरिक समाज र पत्रकार लाग्नु पर्नेमा जोड
रामेछाप । ०७६ पुस ३ गते, विकासमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता रोक्न नागरिकसमाज र पत्रकारको सक्रिय भूमिका हुनु पर्नेमा रामेछापका राजनीतिक दल, पत्रकार र नागरिक समाजले जोड दिएका छन् । जिल्लाका सर्वसाधारण, नागरिक समाजका अगुवा, पत्रकार र राजनैतिक दलका प्रतिनिधिहरुले सबै क्षेत्रमा भ्रष्टचार बढ्दै गएको गुनासो गरेका छन् ।…
बर्ष पुस्तक समिक्षा कार्यक्रम सम्पन्न
मुगु । ०७६ पुस ३ गते अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले प्रकासन गर्दे आएको नेपाल मानब अधिकार बर्ष पुस्तक २०२० को प्रकासन पुर्व बर्ष भरी जिल्लामा घटेका मानब अधिकार उल्लघङनका घटनाहरुको समिक्षा सम्पन्न भएको छ । ईन्सेक मुगु जिल्ला प्रनिधीले आयोजन गरेको नेपाल मानब अधिकार बर्ष पुस्तकको बार्षिक पुुर्व…
वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न
प्यूठान ०७६ पुस ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले आज नेपालकानवअधिकार वर्ष पूस्तक २०२० को जिल्ला स्तरीय पूर्व समिक्षा कार्यक्रम सम्पन गरेको छ । जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको समिक्षा कार्यक्रमा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०१९ जनवरी देखि डिसेम्वर सम्म घटेका मानवअधिकार उलंघनका घटनाहरुको सरोकार वाल निकयाहरुको…
नागरिक समाज र संचारजगतबीच पैरवीका विषय अत्याधिक
धादिङ । ०७६ पुस ३ गते नागरिक समाज र संचार जगतका लागि पैरवीका विषयहरु धेरै भएकोले यसलाई सामुहिक रुपमा पैरवीमा सहभागि हुनु पर्नेमा नागरिक समाजका अगुवाहरुले जोड दिएका छन् । ँज्क्ष्घटण् र ग्क्ब्क्ष्म् को साझेदारीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत विकासका लागि नागरिक…
विश्वव्यापी आवधिक समिक्षा कार्यक्रम सम्पन्न
धनुषा । ०७६ पुष १ गते । विश्वव्यापी आवधिक समिक्षाको तेस्रो चक्रका लागि तयार गरिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि जनकपुरमा छलफल गरिएको छ । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानको अध्यक्षता तथा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्रि अभिराम शर्माको प्रमुख आतिथ्यमा जनकपुरमा मस्यौदाको प्रस्तुतीकरण गर्दै वृहत्त छलफल गरिएको छ…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० प्रकाशनपूर्व वार्षिक समीक्षा आरोपितको स्वच्छ सुनुवाईलाई पनि ध्यान दिन सुझाव
दाङ ०७६ पुस २ गते । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते घोराहीमा सम्पन्न भएको छ । वर्षपुस्तकका लागि दाङमा संकलन गरिएका २ सय २४ घटनामा सवैभन्दा धेरै महिला हिंसाका घटना छन । जसमा ६९ वटा घटना बलात्कार तथा बलात्कार प्रयासका छन । यो…
कार्यक्रम समीक्षा तथा योजना बैठक पोखरामा सुरू
कास्की । ०७६ मङ्सिर २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस र डिसिए परियोजनाको समीक्षा तथा योजना बैठक मङ्सिर २७ गते देखी पोखरामा सुरू भएको छ । कार्यक्रममा बोल्दै इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले मौलिक हकले सुनिश्चित गरेका अधिकारलाई कार्यन्वयन गराउन पैरवी गर्न आवश्यक रहेकाले त्यसलाई प्राथमिकतामा…
HUMAN RIGHTS NEWS PORTAL