स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 06-Oct-2020

नवलपरासी (सुस्ता पूर्व)। २०७७ असोज २० गते   कावासोती नगरपालिकामा स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम असोज १९ गते सम्पन्न भएको छ ।इएलपी परियोजना अन्तरगत इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले कोभिड–१९ बाट सचेत रहन तर, आवश्यक भन्दा बढी त्रसित…

स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

| 06-Oct-2020

कैलाली । २०७७ असोज १९ गते   इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समुहको सहकार्यमा स्वास्थ्य अधिकारको  अवस्था र सरोकारवालाहरुको  भुमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज १९ गते कञ्चनपुर जिल्लाको  पुर्नवासमा सम्पन्न भएको छ । पुर्नवास नगरपालिका—६ सराशन स्वास्थ्य चौकीका इन्चार्ज तेजप्रकाश जोशीले दैनिक ४० / ५०  जनासम्म…

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको सवालमा अन्तरक्रिया

| 05-Oct-2020

सल्यान । २०७७ असोज १९ गते   बनगाड कुपिण्डे नगरपालिकमा जनप्रतिनिधी तथा सम्बन्धित सरोकारवालाबीच शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको सवालमा असोज १७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इएलपी परियोजना अन्र्तगत इन्सेक सल्यानको आयोजना सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनगाड कुपिण्डे नपाका उपप्रमुख मन्जु यरीले नगरपालिकामा प्रमुख समस्यामा…

वर्तमान अवस्थामा मानव अधिकार रक्षकका सवाल विषयक कार्यशाला सम्पन्न

| 04-Oct-2020

  कैलाली । २०७७ असोज १७ गते   इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना,राष्टिङय मानव अधिकार आयोग, धनगढीको समन्वय र  डिसीएको आर्थिक सहयोगमा वर्तमान अवस्थामा मानव अधिकार रक्षकका सवालहरु विषयक कार्यशाला गोष्ठी तथा मानव अधिकार रक्षकहरुको भेला असोज १७ गते धनगढीमा सम्पन्न  भएको छ । कार्यशाल गोष्ठी तथा मानव अधिकार रक्षक भेलामा…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूतिका लागि प्रतिबद्ध छौं: प्रमुख सुवेदी

| 04-Oct-2020

स्याङ्जा । २०७७ असोज १७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा मानवअधिकार निगरानी समूह, न्यायीक समितिका सदस्य र जनप्रतिनिधिहरूकालागि क्षमता अभिबृद्धि कार्यशाला फेदिखोला गाउँपालिकामा सम्पन्न भएको छ । असोज १६ र १७ गते सञ्चालन गरिएको कार्यशालाको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षा,…

निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूको धारणा

| 02-Oct-2020

कपिलवस्तु । २०७७ असोज १६ गते   निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू धारणा राख्नु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलवस्तुको आयोजनामा असोज १५ गते  शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा  कार्यक्रममा  बोल्ने वक्ताहरूले उक्त धारणा राख्नु भएको हो । कार्यक्रममा प्रधानाध्यापक कुलराज भुसालले शिक्षाको अधिकार…

इन्सेकको पहलमा गरिएको उपचारपछि स्वस्थ हुनुभयो उमाकान्त

| 02-Oct-2020

सप्तरी । २०७७ असोज १६ गते   इन्सेकको पहलमा गरिएको उपचारपछि मानसिक र शारीरिक रूपमा स्वस्थ भएर अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ घोघींदाहा भवानिपुरका ४९ वर्षीय उमाकान्त चौधरी २० महिनापछि असोज १४ गते साँझ घर फर्कनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा ०७५ मङ्सिर २१ गते उपचारका लागि सहयोग जुटाई दिन…

मानव अधिकार तत्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

| 02-Oct-2020

कैलाली । २०७७ असोज १६ गते   इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा तथा डिसिएको आर्थीक सहयोगमा असोज १६ गते मानव अधिकार उल्लङ्घन घटनाका तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम धनगढीमा सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घनका तत्य तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी अन्तर्गत कार्यरत नौ ओटै…

मानव अधिकार संरक्षणका लागि कार्ययोजना तयार

| 02-Oct-2020

कालिकोट । २०७७ असोज १६ गते   शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक कालिकोटद्वारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहले वार्षीक कार्ययोजना तयार गरेको छ । मानव अधिकार समूहले असोज १६ गतेको बैठकले समस्या पहिचान तथा कार्य योजना निमार्ण निमार्ण गरेको हो । इन्सेक कालिकोट जिल्ला प्रतिनिधिको…

निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूको धारणा

| 02-Oct-2020

कपिलवस्तु । २०७७ असोज १६ गते   निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू धारणा राख्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलवस्तुको आयोजनामा असोज १५ गते  शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा  कार्यक्रममा  बोल्ने वक्ताहरूले उक्त धारणा राख्नु भएको हो । कार्यक्रममा प्रधानाध्यापक कुलराज भुसालले शिक्षाको…