प्रदेश र स्थानीय तह सरकारले गरेका राम्रा कार्यलाई प्रतिवेदनमा समेटनुपर्नेमा जोड

| 07-Sep-2020

सुर्खेत । ०७७ भदौ २२   मानव अधिकार प्रत्याभूतिका लागि प्रदेश र स्थानीय तहले गरेका राम्रा कार्यहरुलाई विश्वव्यापी आवधिक समीक्षामा प्रस्तुत गरिने प्रतिवेदनमा समेटनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेश्रो चक्रका लागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २२…

यूपीआरका लागि सरकारको मस्यौदा प्रतिवेदनउपर भर्चुअल अन्तरक्रिया सम्पन्न

| 07-Sep-2020

कास्की । ०७७ भदौ २२   मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि संयुक्त राष्ट्रङ्घीय मानव अधिकार परिषदमा छलफलका लागि पेश गरिने राष्ट्रिय प्रतिवेदनको मस्यौदामा गण्डकी प्रदेशका नागरिक समाजसँग भर्चुअल माध्यमबाट प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम भदौ २२ गते सम्पन्न भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय…

मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 06-Sep-2020

धनुषा । ०७७ भदौ २१ मानव बेचबिखन तथा ओसारपसार विरूद्धको चौधौँ राष्ट्रिय दिवस २०७७ को अवसरमा जनकपुरधाममा ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’सम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २० गते सम्पन्न गरिएको छ । ओरेक नेपाल, इन्सेक, एड्भोकेसी फोरम नेपाल र जिल्ला युवा सञ्जाल धनुषाको…

यूपीआरका लागि सरकारको मस्यौदा प्रतिवेदनउपर प्रदेश २ का सरोकारवालाबिच भर्चुअल अन्तरक्रिया सम्पन्न

| 06-Sep-2020

धनुषा । ०७७ भदौ २१   मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २१ गते प्रदेश २ स्तरीय भर्चुअल अन्तरक्रिया सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा प्रदेश २ का मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी र…

यूपीआरको तेस्रो चक्रको मस्यौदा प्रतिवेदन सम्बन्धमा बागमती प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

| 05-Sep-2020

काठमाडौँ । ०७७ भदौ २०         मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रकालागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २० गते भर्चुअल अन्तरक्रिया गरिएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नेपाल सरकारको तर्फबाट तयार पारेको उक्त  प्रतिवेदनमाथि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को…

यूपीआरको तेस्रो चक्रको मस्यौदा प्रतिवेदन सम्बन्धमा प्रदेश १ स्तरीय अन्तरक्रिया सम्पन्न

| 04-Sep-2020

प्रदेश १ । ०७७ भदौ १९       मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक पुनरावलोकन(तेस्रो चक्र) का लागि पेश गरिने राष्ट्रिय प्रतिवेदनको मस्यौदा सम्बन्धी नागरिक समाजसँगको प्रदेश १ स्तरीय अन्तरक्रिया कार्यक्रम भदौ १९ गते सम्पन्न गरिएको छ । यूपीआरका लागि गैरसरकारी संस्था सञ्जालको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल…

अग्रपङ्त्तिका मानव अधिकार रक्षक जोखिममा रहेको निष्कर्ष

| 04-Sep-2020

दार्चुला    ०७७ भदौ १८ गते मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि अग्रपङ्त्तिमा रहेर काम गरिरहेका मानव अधिकार रक्षकहरु जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् । डिसिएको सहयोगमा इन्सेक, दार्चुलाले भदौ १७ गते खलंगामा आयोजना गरेको मानव अधिकार रक्षकहरुका चुनौती र अवस्था विषयक अन्तरक्रिया कार्याक्रमका सहभागिहरुले उक्त निष्कर्ष निकालेका हुन्…

जन माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

| 04-Sep-2020

सुर्खेत    ०७७ भदौ १५ गते वीरेन्द्रनगर नपा–६ स्थित जन नमूना माध्यामिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई मानव अधिकारको आधारभुत सिद्धान्त, संस्कृति, मानव अधिकारमैत्री व्यवहार र कर्तव्य विषयक अनुशिक्षण दिइएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत भदौ १५ गते भर्चुअल मार्फत उनीहरुलाई सो बारेमा अनुशिक्षण दिइएको…

The Policies Adopted By The State During The Pandemic Wasn’t Effective

| 06-Aug-2020

Makwanpur    August 6, 2020 Yagya Prasad Adhikari, Chief of the National Human Rights Commission, Bagmati Province has said that the policies adopted by the state during the breakout of corona virus (COVID19) was not effective. Speaking at a discussion program on the human rights situation in Bagmati Province organized by Informal…

Participation of Citizens Is Indispensable in Law Making Process

| 29-Jul-2020

Kaski    July 29, 2020 Honorable Netranath Adhikari, Speaker of the Gandaki Provincial Assembly, said that participation of citizen is essential in the policy and law making process.   Speaking at a program on ‘Participation of Citizens in Policy and Law Making’ organized by Informal Sector Service Centre (INSEC) Gandaki, the Speaker…