कारागार र प्रहरी हिरासतको अनुगमन

पहरेदार डटकम । २०८३ असोज १३ गते दैलेख – राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को संयुक्त टोलीले दैलेख कारागार र जिल्ला प्रहरी काय लयको हिरासत कक्षको अनुगमन गरेको छ । टोलीले कैदीबन्दी तथा थुनुवाको न्यायिक पहुँच, स्वास्थ्य उपचार, आवास र आधारभूत सुिवधाको अवस्थाबारे जानकारी लिएको हो…

स्वदेशी उत्पादन संरक्षण र निष्पक्ष बजार अनुगमनमा सभामुख यादवको जोड

शिरीष न्यूज डटकम । २०८३ असोज १४ गते धनुषा – डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जनकपुर उद्योग बाणिज्य संघको समन्वयमा २०८३ असोज १३ गते जनकपुरधामस्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेश सभाका सभामुख राम अशिष यादवले स्वदेशी उत्पादनको संरक्षण…

क्याबिनेटमा दलित समुदायको सहभागिता शून्य पारिएपछि कानुनी झमेलामा कर्णाली सरकार

शिलापत्र डटकम । २०८३ असोज १३ गते समावेशी सहभागिताको विषयलाई लिएर कर्णाली प्रदेश सरकार कानुनी झमेलामा फसेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन संविधानको समावेशी सिद्धान्तको मर्मविपरित भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएपछि सरकार कानुनी झमेलामा फसेको हो । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै अदालतमा मुद्दा परेको यो…

कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट

अनलाइन खबर डटकम । २०८३ असोज १२ गते सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन तथा विस्तार संविधानको समावेशी सिद्धान्तविपरीत भएको दाबी गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरिएको छ । रिट निवेदकहरूले हालको मन्त्रिपरिषद् गठन तथा विस्तारसम्बन्धी निर्णय बदर गरी दलित समुदायको प्रतिनिधित्वसहित समावेशी सिद्धान्तका आधारमा पुन: मन्त्रिपरिषद्…

कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट

खुला नजर डटकम । २०८३ असोज १२ गते सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन तथा विस्तार संविधानको समावेशी सिद्धान्तविपरीत भएको दाबी गर्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरिएको छ । मन्त्रिपरिषद् गठन गर्दा दलित समुदायको प्रतिनिधित्व नगराइएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी र…

व्यवसायमा मानव अधिकारको संरक्षण गर्नुपर्नेमा जोड

पश्चिम टुडे डटकम । २०८३ असोज १२ गते धनगढी । व्यवसाय क्षेत्रसँग जोडिएका श्रमिक, उपभोक्ता, महिला तथा बालबालिकाको मानव अधिकार संरक्षणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हिजो धनगढीमा भएको…

विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

नागरिक सेवा डटकम । २०८३ असोज ७ गते काठमाडौँ । मानव अधिकार तथा बालअधिकार संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ–महासंघ तथा नागरिक संघसंस्थाका प्रतिनिधिहरूले जलवायु शासनलाई प्रभावकारी बनाउँदै जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…

हिंसापीडितको न्याय र पुनः स्थापनाका विषयमा मानव अधिकार सहायता कक्षमा छलफल

निर्भिक पोष्ट डटकम । २०८३ भदौ ३१ गते कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार सहायता कक्षको बैठक बुधवार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बैठक बसेको हो । विगत लामो समयदेखि विभिन्न प्रकारका हिंसाबाट पीडित महिला तथा बालबालिकालाई मानव अधिकार सहायता कक्षमार्फत…

छैटौँ राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयनको संघीय समन्वय समितिमा इन्सेक अध्यक्ष गौतम मनोनीत

पब्लिक प्रेस डटकम । २०८३ भदौ ३१ गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सुनिश्चितताका लागि गठन हुने संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमलाई मनोनयन गरेको छ । मन्त्रिपरिषद्को २०८३ भदौ २६ गतेको बैठकले गौतमलाई समितिको प्रतिनिधि सदस्य तोकेको प्रधानमन्त्री…

छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन समितिमा इन्सेक अध्यक्ष गौतम मनोनीत

समाचार विचार डटकम । २०८३ भदौ ३० गते काठमाडौं । सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सुनिश्चितताका लागि गठन हुने सङ्घीय समन्वय समितिको प्रतिनिधि सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमलाई मनोनयन गरेको छ। मन्त्रिपरिषद्को २०८३ भदौ २६ गतेको बैठकले गौतमलाई समितिको प्रतिनिधि सदस्य तोकेको प्रधानमन्त्री…