शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा सरोकारवालको जोड

सिटीवन टिभि डटकम । २०८३ साउन १६ गते पोखरा । शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न 'शिक्षा तथा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम' मा सहभागीहरूले…

सुकुम्बासी बस्तीका बालबालिकाको स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट

शिलापत्र डटकम । २०८३ साउन १५ गते सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय…

३२औँ प्रकाश मानव अधिकार पुरस्कार रुद्रबहादुर खड्कालाई

विजयकिल्ला डटकम । २०८३ साउन १५ गते सिन्धुली। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ३२ औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ सिन्धुलीको कमलामाई नगरपालिका–९, भीमानका रुद्रबहादुर खड्कालाई प्रदान गर्ने निर्णय गरेको छ । इन्सेकका अनुसार शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै मानव…

मानवअधिकार रक्षकका लागि विशेष कानुन बनाउन माग

समाधान डटकम । २०८३ साउन १४ गते पोखरा । मानव अधिकारकमीहरुले मानव अधिकार रक्षकको संरक्षण र सुरक्षाका लागि छुट्टै कानुन तर्जुमा गर्न माग गरेका छन् । त्यसको लागि उनीहले इन्सेक गण्डकी प्रदेशको प्राविधिक सहयोगमा तयार गरिएको ‘मानवअधिकार रक्षक विधेयक–२०८३’को मस्यौदा गण्डकी प्रदेशसभामा बुझाएका छन् । मानवअधिकार रक्षकहरूको सुरक्षा, अधिकार र…

देवानगञ्ज घटना : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

नागरिक न्यूज डटकम । २०८३ साउन १३ गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगन्जमा एक जनाको ज्यान जानेगरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकारसम्बद्ध संस्थाले माग गरेका छन्। मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कोशी प्रदेश, मानव अधिकार रक्षक…

प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालद्धारा सञ्चालित गतिविधिको समीक्षा

अरुण खबर डटकम । २०८३ साउन ११ गते विराटनगर  । इन्सेकद्वारा गठित कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको समीक्षात्मक बैठक आज बसेको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यहरूको अधिकार रक्षाका लागि बहस तथा पैरवीका लागि ०८२ मङ्सिर २ गते गठन…

लोकतन्त्रमा सबैको आवाज सुनिनुपर्छ : प्रदेश प्रमुख कर्ण

शिरीष न्यूज डटकम । २०८३ साउन ११ गते जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले महिला, दलित तथा विभेदमा परेका जातजाति र समुदायको आवाज बन्ने तथा उनीहरूलाई न्यायको पहुँचसम्म पु¥याउने दायित्व राज्यका सबै निकाय र सरोकारवालाले साझा रूपमा वहन गर्नुपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित ‘मधेश प्रदेश मानव…

स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयन गर्न कोशीका स्वास्थ्यमन्त्रीलाई इन्सेकको ज्ञापनपत्र

कोशी सन्देश । २०८३ साउन ११ गते विराटनगर। मानव अधिकार रक्षक सञ्जाल, कोशीले स्वास्थ्य अधिकारलाई नागरिकको मौलिक हकका रूपमा पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्रीलाई १८ बुँदे ज्ञापनपत्र साउन ११ गते बुझाएको छ। सञ्जालले स्वास्थ्य सेवा सबै नागरिकको सहज पहुँचमा पुर्‍याउन, प्रदेश जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन…

रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सूचना मार्ग डटकम । २०८३ साउन ४ गते सुर्खेत : कर्णाली प्रदेशका मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को रोम विधान अनुमोदन गर्न माग गर्दै साउन ४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई…

न्यायाधिशका अगाडी भक्कानिए पिडित

एम सञ्चार डटकम । २०८३ साउन ३ गते महोत्तरी । विभिन्न प्रकृतिका हिंसामा परेका पिडितहरु न्यायाधिशका अगाडी भक्कानिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र आफन्त नेपालको आयोजना र न्यायाधिश समाजको सहकार्यमा जनकपुरमा भएको एकदिने ‘पिडितको न्यायमा पहुच विषयक अन्तरकृया कार्यक्रम’मा पिडितहरुले आफुसंग भएको घटना वारे बेलिविस्तार बताउदै भक्कानिए ।…