गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

देवघाट अनलाइन डटकम । २०८२ चैत ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा सोमबार पोखरामा गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक प्रमुख अतिथि र…

सरकारले छुवाछूत अन्त्य घोषणा गरेपनि ब्यवहारमा नदेखिएको दलित अगुवाको आरोप

क्राइम अपरेशन डटकम । २०८२ चैत ९ गते विराटनगर । विराटनगर स्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश विराटनगरको सहकार्यमा दलित महिला महासंघ मोरङले आयोजना गरेको ६१ औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विषयक अन्तरक्रिया कार्यक्रममा दलित अगुवाहरुले सरकारले छुवाछूत अन्त्य घोषणा गरेपनी ब्यवहारमा नदेखिएको दलित अगुवाहरुले आरोप आरोप लगाएका…

दलित ऐन चाँडो ल्याउन माग

गोरखापत्र डटकम । २०८२ चैत ९ गते रानी (मोरङ) । कोशी प्रदेशमा दलित समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था अझै कमजोर रहेको भन्दै सरोकारवालाहरूले प्रदेश सरकारलाई दलित ऐन तत्काल ल्याउन दबाब दिएका छन् । ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नीतिगत कमजोरी…

इन्सेकको पहलमा बागमतीमा मानव अधिकार बहस

प्रदेश सञ्चार डटकम । २०८२ चैत ६ गते हेटौंडा । बागमती प्रदेशलाई मानव अधिकार उल्लंघनमुक्त प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। बिहीबार हेटौंडामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सम्पन्न एकदिने मानव अधिकार सम्बन्धी छलफल कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइएको हो। इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा…

१० नागरिक समाजसम्बद्ध संस्थाहरूको निष्कर्ष : निर्वाचन शान्तिपूर्ण र निष्पक्ष, तर मतदाता शिक्षा र नामावलीमा कमजोरी

नयाँ पत्रिका । २०८२ चैत ६ गते नागरिक समाजसम्बद्ध विभिन्न पर्यवेक्षण संस्थाहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष भएको निष्कर्ष निकालेका छन् । १० नागरिक समाजसम्बद्ध संस्थाहरूले शुक्रबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै निर्वाचन अपेक्षाकृत कम मत खसे पनि कठिन…

बागमतीमा मानव अधिकारको अवस्था र रणनीतिबारे इन्सेकको सरोकारवालासँग छलफल

समाचार विचार डटकम । २०८२ चैत ५ गते हेटौंडा । इन्सेकले बागमती प्रदेशमा मानव अधिकारको वर्तमान अवस्था र आगामी रणनीतिबारे सरोकारवालासँग छलफल गरेको छ। बुधबार हेटौंडा–१० स्थित सामाजिक विकास मन्त्रालयमा आयोजित भेटघाटमा प्रदेशका सामाजिक विकास मन्त्री कन्चन वादे सँग मानव अधिकारको अवस्था, हालसम्म भएका काम तथा आगामी दिनमा गर्नुपर्ने पहलका…