जल, जमिन र वातावरणको सन्तुलन बिग्रँदा मानव अस्तित्व नै संकटमा पर्छः सरोकारवाला
पोखरा क्लिक डटकम । २०८३ असार १६ गते जल, जमिन र वातावरणीय प्रणालीबीचको प्राकृतिक सन्तुलन खल्बलिदा मानव समुदायको जीवन, स्वास्थ्य र भविष्य नै गम्भीर संकटमा पर्ने सरोकारवालाले चेतावनी दिएका छन्। वातावरण संरक्षणलाई केवल प्राकृतिक सम्पदाको संरक्षणका रूपमा नभई मानवअधिकारको अभिन्न विषयका रूपमा स्थापित गर्दै सरकार, निजी क्षेत्र, नागरिक समाज र…
घोडाघोडीमा मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८३ असार १६ गते कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग, इन्सेकको समन्वय, घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहको सहकार्य तथा वि सञ्चार मिडिया प्रालिको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार…
किसानका आधारभूत अधिकार सुनिश्चित गर्न माग
गोरखापत्र डटकम । २०८३ असार १५ गते खजुरा । बाँकेमा क्रियाशील मानव अधिकारकर्मी तथा नागरिक सङ्घ–संस्थाका अगुवाहरूले राष्ट्रिय धान दिवसलाई सरकारले औपचारिकतामा सीमित गरेको भन्दै किसानका आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसको अवसरमा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले…
संविधानले अधिकार दियो, कार्यान्वयनका लागि नागरिक जागरुकता जरुरी
मानव आवाज डटकम । २०८३ असार १५ गते पोखरा । पोखरा महानगरपालिका-१७ बेलघारीमा मानव अधिकार, बाल अधिकार, ज्येष्ठ नागरिकका हक तथा कानुनी साक्षरताबारे स्थानीय नागरिकलाई सचेत गराउने उद्देश्यले आयोजित एकदिने ‘मानव अधिकार सचेतना अभिवृद्धि कार्यक्रम’ २०८३ असार १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश…
दूरपश्चिमको स्वास्थ्य सेवा सुधारको बाटोमा, विशेषज्ञ जनशक्तिको अझै खाँचो
अग्रलेख डटकम । २०८३ असार १४ गते धनगढी । सुदूरपश्चिमको स्वास्थ्य सेवामा पछिल्ला वर्षहरूमा सुधार भए पनि जनशक्ति र व्यवस्थापन अझै प्रमुख चुनौतीका रूपमा रहेको सरोकारवालाले बताएका छन् । अग्रलेख मल्टिमिडियाको आयोजनामा कैलालीको धनगढीमा भएको ‘स्वास्थ्य सेवामा जनअपेक्षा : सुदूरपश्चिमको यथार्थ र सुधारको बाटो’ विषयक कार्यक्रममाका वक्ताहरुले यस्तो बताएका हुन् । …
ज्येष्ठ नागरिकका अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
मानव आवाज डटकम । २०८३ असार १४ गते पोखरा । ज्येष्ठ नागरिकका अधिकार, समाजमा उनीहरूको भूमिका, राज्यले उपलब्ध गराउने सेवासुविधा तथा नयाँ पुस्तासँगको सम्बन्धका विविध पक्षबारे २०८३ असार १३ गते पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना, मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको…
मधेश प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
शिरीष न्यूज डटकम । २०८३ असार १४ गते धनुषा । डिसिएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम २०८३ असार १४ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख…
पीडितको न्यायमा पहुँचका लागि अदालत तत्पर छ : न्यायाधीश पोखरेल
कोशी सन्देश डटकम । २०८३ असार १३ गते विराटगर। विभिन्न कारण र अवस्थाले न्यायमा प्रत्यक्ष पहुँच राख्न नसक्ने पीडितहरूको न्यायमा पहुँचका लागि अदालत तत्पर रहेको जिल्ला अदालत मोरङका न्यायाधीश प्रमेश पोखरेलले बताउनु भएको छ । न्यायमा पहुँचका लागि सरकारले विशेष सुविधा दिएको भएपनि सोको जानकारी नहुँदा पीडितहरू न्यायिक प्रक्रियाबाट विमुख…
शिक्षा र स्वास्थ्य अधिकार सुनिश्चित गर्न कानुन निर्माणको माग
खुला नजर डटकम । २०८३ असार ११ गते सुर्खेत: कर्णाली प्रदेशमा शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयन तथा नागरिकको सहज पहुँच सुनिश्चित गर्न आवश्यक कानुन निर्माणका विषयमा सरोकारवालाहरूले जोड दिएका छन्। इन्सेक कर्णाली प्रदेश कार्यालय र कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको संयुक्त आयोजनामा बुधबार समितिको सभाहलमा आयोजित ‘शिक्षा र…
बाल सुधार गृहलाई ‘बालमैत्री’ बनाउन सरकारको ध्यानाकर्षण
मानव आवाज डटकम । २०८३ असार ९ गते पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको पहलमा मानव अधिकारकर्मी तथा नागरिक समाजको टोलीले कास्कीको पोखरा महानगरपालिका-१८ स्थित बाल सुधार गृहको भौतिक, शैक्षिक तथा आन्तरिक व्यवस्थापनको अवस्थाबारे २०८३ असार १० गते स्थलगत अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी…
HUMAN RIGHTS NEWS PORTAL