सुदूरपश्चिममा मानवअधिकारको अवस्था : ८८९ जना पीडित, महिला हिंसा प्रमुख चुनौती

नयाँ सन्देश डटकम । २०८२ फागुन १२ गते धनगढी: सुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सन् २०२५ मा ८८९ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ। इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले यहाँ मंगलबार आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो। इन्सेक सुदूरपश्चिम…

इन्सेककाे निर्वाचन पुर्व अनुगमन: धादिङमा निर्वाचन तयारी अन्तिम चरणमा

कन्दरा समाचार डटकम । २०८२ फागुन १२ गते धादिङ । प्रतिनिधि सभा निर्वाचनकाे पूर्व तयारी, सुरक्षा अवस्था र व्यवस्थापन लगायतका निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन भएका पहलकाे बारेमा इन्सेकद्वारा धादिङमा निर्वाचन  पूर्वअनुगमन गरिएकाे छ । इन्सेक बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वमा भएकाे पूर्व अनुगमनमा सुरक्षा निकाय प्रमुखहरु, प्रमसख…

एक बर्षमे सुदूरपश्चिममे ८ सय ८९ जाने पीडित

पहुरा दैनिक डटकम । २०८२ फागुन १२ गते धनगढी  । सुदूरपश्चिम प्रदेशमे यी बर्ष ८ सय ८९ जाने हुइल बटै । इन्सेक सुदूरपश्चिम कार्यालयसे ३४औं मानव अधिकार वर्ष पुस्तकके सार्वजनिकीकरण तथा प्रदेशके मानव अधिकारके अवस्थाबारे कैगिल अन्तरक्रियामे उ जानकारी डेहल हो । इन्सेकके प्रलेख अधिकृत कृष्णबहादुर विक बर्ष पुस्तकके सक्षेपमे प्रतिवेदन…

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

खबर कुरा डटकम । २०८२ फागुन ११ गते नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज नेपालगन्जमा राखेको लुम्बिनी प्रदेशमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राज्य मानव अधिकारको अवस्था कमजोर बनाउनेमा जिम्मेवार रहेको बताए । उनीहरुले मानव अधिकार आयोगको…

इन्सेकको रिपोर्ट- २०२५ मा मानव अधिकार उल्लंघन र ज्यादतीबाट साढे ११ हजार बढी पीडित

नेपाल प्रेस डटकम । २०८२ फागुन ७ गते काठमाडौं । सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । भदौ २३-२४ को घटनाका कारण मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको प्रतिवेदनमा उल्लेख छ । जेन-जी आन्दोलनमा राज्यपक्षबाट भएको दमनका कारण पनि…

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने चार दलको प्रतिबद्धता

गोरखापत्र डटकम । २०८२ फागुन ५ गते मकवानपुर । मकवानपुर जिल्लामा क्रियाशील चार राजनीतिक दलले चुनावी प्रयोजनका लागि बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।  निर्वाचनको सन्दर्भमा बालअधिकारको संरक्षणका लागि सरोकारवालाहरुको भूमिका विषयक सोमबार हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोगमा हुने गरेको स्वरुपमा परिवर्तन आएको भन्दै निर्वाचनमा…

द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह

गोरखापत्र डटकम । २०८२ फागुन ५ गते खजुरा । बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचनको आचारसंहिताविरुद्ध कसैले द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ । इन्सेक लुम्बिनी प्रदेशले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको “निर्वाचन आचारसंहिता कानुनी व्यवस्था र व्यावहारिक अभ्यास” विषयक अन्तरक्रिया कार्यक्रममा आचारसंहिता अनुगमन अधिकृत…

चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण

गोरखापत्र अनलाइन डटकम । २०८२ फागुन १ गते सुर्खेत । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले निर्वाचन आचारसंहिताविपरीत बालबालिका प्रयोग नगर्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । सञ्जालले बुधबार सुर्खेतस्थित विभिन्न राजनीतिक दलका जिल्ला तथा प्रदेशस्तरीय नेतालाई ध्यानाकर्षणपत्र बुझाउँदै चुनावी प्रचारप्रसार, जुलुस, र्याली, नारा लगाउने तथा पोस्टर टाँस्ने जस्ता गतिविधिमा बालबालिकालाई…

घोषणापत्रमा बाल अधिकारका सवाल समेट्न ध्यानाकर्षण

समृद्ध समाज डटकम । २०८२ माघ २९ गते हेटौँडाः बालबालिका संरक्षणको क्षेत्रमा क्रियाशील मकवानपुरका ११ वटा संस्थाहरुले निर्वाचन घोषणापत्रमा बालबालिकाका मुद्दाहरुलाई प्राथमिकतामा राख्न माग गर्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न र नगराउनसमेत ध्यानाकर्षण गराइएको छ । सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन…

गगन थापाले सम्झिएका घान्द्रुकका दुई सहिद

सेतोपाटी डटकम । २०८२ माघ २८ गते नेपाली कांग्रेसको सभापति बनेपछि गत शुक्रबार पहिलो पटक पोखरा आएका गगन थापाले सम्बोधनको सुरूआतमै दुई जना सहिदलाई सम्झिए। उनीहरू थिए — घान्द्रुकका ईश्वर गुरूङ र दिलमान गुरूङ थिए। तत्कालीन विद्रोही माओवादीले सुराकीको आरोपमा उनीहरूको हत्या गरेका थिए। कांग्रेस भएकै कारण अन्य ३ जनालाई २१…