इएससिआर कार्यान्वयनमा संरचनागत कमजोरी, छायाँ प्रतिवेदनले उजागर गर्ने अपेक्षा

खुलानजर डटकम । २०८२ पुस २४ गते सुर्खेत: आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (इएससिआर) कार्यान्वयनमा कर्णाली प्रदेशका वास्तविक सवाल समेट्ने उद्देश्यसहित छायाँ प्रतिवेदन तयारी कार्यशाला वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा बुधबार सम्पन्न कार्यशालामा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूबाट सुझाव संकलन…

धनगढीमा छाया प्रतिवेदन तयारी कार्यशाला

कैलाली खबर डटकम । २०८२ पुस २३ गते धनगढी । कैलालीको धनगढीमा प्रदेश स्तरीय आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि छाया प्रतिवेदन तयारी कार्यशाला गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा छायाँ प्रतिवेदन तयारी कार्यशाला सम्पन्न गरिएको हो । आर्थिक, सामाजिक तथा सांस्कृतिक…

इएससीआरसम्बन्धी छायाँ प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

मिशन टुडे डटकम । २०८२ पुस २३ गते नेपालगन्ज (बाँके) । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (इएससीआर)सम्बन्धी नेपालगन्जमा छायाँ प्रतिवेदन तयारी कार्यशाला सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मंगलबार सरोकारवालाबीच नागरिक समाजका सरोकार, चुनौती तथा सुझाव संकलन गर्दै लुम्बिनी प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको हो…

सुदूपश्चिममा छाया प्रतिवेदन तयारी कार्यशाला आयोजना , महासन्धिमा सुनिश्चित मुद्दाहरू कार्यान्वय हुन नसकेको गुनासो

पश्चिम टुडे डटकम । २०८२ पुस २२ गते कैलाली । सुदुरपश्चिममा आर्थिक, समाजिक तथा संस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका लागि प्रदेश स्तरीय छाया प्रतिवेदन कार्यशाला तयारीका लागि कार्यक्रम आयोजना गरिएको छ।  धनगढीमा आयोजित उक्त कार्यक्रममा अनुसन्धानकर्ता तथा नीति विश्लेषक विध्या चापागाईंले आर्थिक, समाजिक तथा संस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपालका लागि सुनिश्चित गरिएका…

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण बनाउन गृहमन्त्रीको ध्यानाकर्षण

समाचार विचार डटकम । २०८२ पुस २१ गते हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक०)का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको नेतृत्वमा गएको टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएको…

सुदूरपश्चिमका मानवअधिकार मुद्दा संयुक्त राष्ट्रसंघसम्म लैजाने तयारी

नयाँ सन्देश डटकम । २०८२ पुस २१ गते धनगढी: सुदूरपश्चिम प्रदेशमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था सम्बन्धी तथ्य, समस्या र चुनौतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले छाया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा सोमबार धनगढीमा सम्पन्न कार्यशालामा प्रदेशका विभिन्न गैरसरकारी संघसंस्था, मानवअधिकारकर्मी…

सुनसरीमा सशस्त्र प्रहरीको गोलीबाट मृत्यु भएको घटनामा इन्सेकद्वारा स्थलगत अनुगमन

टाकुरा न्यूज डटकम । २०८२ पुस २१ गते इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयवासीको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले स्थलगत अनुगमन तथा तथ्य सङ्कलन गरेको छ। अनुगमन टोलीले पीडित परिवार, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मी, छानबिन समिति,…

मानव अधिकार रक्षक विधेयक अलपत्र, सुरक्षा चुनौती बढ्दै !

खुलानजर डटकम । २०८२ पुस १९ गते सुर्खेत । कर्णाली प्रदेशमा मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार रक्षकको पहिचान, सुरक्षा र संरक्षणका लागि तयार पारिएको मानव अधिकार रक्षक विधेयक दुई वर्षदेखि अलपत्र परेपछि प्रदेशका मानव अधिकार रक्षकको पेसागत तथा भौतिक सुरक्षा जोखिममा परेको सरोकारवालाले बताएका छन् । अनौपचारिक क्षेत्र…

स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका लागि HURON र INSEC बीच समझदारीपत्र आदान–प्रदान

स्कट नेपाल डटकम । २०८२ पुस १७ गते काठमाडौं । स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न नागरिक तहबाट संयुक्त पहल गर्ने उद्देश्यका साथ नेपाल मानव अधिकार संगठन (HURON) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (INSEC) बीच समझदारीपत्र (MoU) आदान–प्रदान गरिएको छ। समझदारीपत्रमा नेपाल मानव अधिकार संगठन (HURON) का अध्यक्ष इन्द्र…

सहायता कक्षद्वारा २८ जनालाई आर्थिक सहयोग र न्यायमा पहल

समाचार दैनिक डटकम । २०८२ पुस १६ गते जनकपुरधाम । मानव अधिकार सहायता कक्षले हालसम्म हिंसा पीडित २८ जनालाई आर्थिक सहयोग प्रदान गर्नुका साथै न्यायमा पहुँचका लागि विभिन्न निकायमा पहल गरेको छ । बुधबार जनकपुरधाममा आयोजित सहायता कक्षको बैठकमा इन्सेकका प्रदेश संयोजक राजु पासमानले उक्त तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँका…