आज विश्व बेपत्ता दिवस: बेपत्ताका परिवार भन्छन्- ‘की सास देऊ की त लाश देऊ’
प्रकाशित मिति : Aug 30, 2019 घनश्याम मिश्र भाद्र १३ जनकपुरधाम । आज विश्व बेपत्ता दिवस । दिवसकाे अवसरमा विभिन्न समयमा राज्य पक्ष र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा बेपत्ता बनाइएका परिवारहरु आज धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेल मार्फत प्रधानमंत्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएका छन् ।…
नागरिक समाज लोकतन्त्रको अभिन्न अङ्ग भएको मन्त्री बरालको भनाई
- रुपन्देही प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार २२:१२ नागरिक समाज लोकतन्त्रको अभिन्न अङ्ग भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन । उनले इन्सेक प्रदेश ५ कार्यालयले मङ्गलबार बुटवलमा आयोजना गरेको ‘नागरिक संघ-संस्थाका संवैधानिक अधिकार’ विषयक संवाद कार्यक्रममा उक्त कुरा बताएका हुन…
द्वन्द्वपीडितको गुनासोः हामीप्रति राज्यको व्यवहार न्यायिक भएन
दिपकजंग शाहीसुर्खेत, साउन २७ २०५६ सालमा कालिकोटमा भएको दोहोरो भिडन्तमा मुगुकी विजयसरा शाहीको बायाँ हातमा गोली लाग्यो। अहिले उनको बायाँ हात नै छैन। सशस्त्र द्वन्द्वका क्रममा विद्रोही समूहमा आबद्ध भएकी विजयसरा सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी छिन्। आफ्नो हात छैन, श्रीमानको खुट्टामा लागेको चोटले अपांग भएका छन्। आफू…
रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र
दाङ, १ साउन । रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको सम्झनामा मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा दाङका इन्सेक जिल्ला प्रतिनिधिसहितको मानवअधिकारकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र…
प्रदेश पाँचमा ७४८ मानवअधिकार हनन्
प्रदेश पाँचमा ७४८ मानवअधिकार हनन् शुक्रवार, असार २०, २०७६विजय मल्ल नेपालगन्ज : प्रदेश पाँचमा मानवअधिकार हनन्का घटना बढ्दै गएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईन्सेक प्रदेश नम्बर पाँचले शुक्रबार नेपालगन्जमा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा यस प्रदेशमा अधिकार हनन्का घटना बढेको उल्लेख छ । पछिल्लो…
प्रदेश ५ का स्थानीय तह बारे इन्सेक प्रतिवेदन–‘अधिकार कार्यान्वयन प्रति गम्भीर भएनन्’
नेपालगन्ज विजनेश संवाददाता बाँके २१ असार : अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक)ले प्रदेश नं. ५ का स्थानीय तह अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको छ । शुक्रवार नेपालगन्जमा प्रदेशभरको मानव अधिकार अवस्था सार्वजनिक गर्दै इन्सेकले नागरिक तथा राजनीतिक अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको हो । प्रतिवेदनमा प्रतिनिधिमूलकरुपमा पूर्वी…
53 Human Rights Violation Incidents In Chitwan In Six Months: INSEC Report
CHITWAN: Chitwan has recorded 53 incidents of human rights violation in the past six months alone, a slightly increase as compared to the same period last year, according to a half yearly report made public by the Informal Sector Service Centre (INSEC) amid a programme here on Friday.…
६ महिनामा ८६ मानवअधिकार हननका घटना
६ महिनामा ८६ मानवअधिकार हननका घटना आइतवार, असार १५, २०७६सेतोखरी नेपालगन्ज : पछिल्लो ६ महिनामा बाँके जिल्लामा ८६ वटा मानवअधिकार घटना भएकाछन् । ईन्सेक नेपालगन्जद्वारा आईतबार नेपालगन्जमा भएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्ध वार्षिक समिक्षा कार्यक्रममा यस्तो बताइएको हो । बाँके जिल्लामा गरैराज्यबाट…
HUMAN RIGHTS NEWS PORTAL