Covid19: Nepal Response Situation Report No. XVI, as of 20 July, 2020
DCA 20 Jul 2020 Originally published Attachments Download report(PDF | 5.52 MB) • The districts with COVID-19 positive cases has now decreased to 70 from 77, with 40 deaths. According to the Ministry of Health and Population (MoHP), age group of 91 per cent COVID-19 cases ranged from 11 to…
लकडाउनका समयमा एक हजार एक सयभन्दा बढी महिला हिंसा
नागरिक काठमाडौँ२९ असार २०७७२ मिनेट पाठ लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । लकडाउन अवधिका तीन महिनामा एक हजार एक सय १९…
लकडाउनमा ७२ जनाको हत्या, मानव अधिकार हनन्का ११ सयभन्दा बढी घटना
प्रकाशित: सोमबार, असार २९, २०७७नेपाल समय काठमाडौं- नेपालमा लकडाउनको तीन महिनाको अवधिमा मानव अधिकार हनन्का १ हजार ११९ घटना भएका छन्। मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अनुसार राज्य पक्ष तथा अन्य पक्षद्वारा विभिन्न प्रकारका मानव अधिकार हनन्का घटना भएका हुन्। यो समयमा राज्य पक्षबाट…
कोरोना महामारीको अवधीमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : इन्सेक
नेपाल लाइभसोमबार, असार २९, २०७७, १८:१२ एजेन्सी- अनौपचारीक क्षेत्र केन्द्र इन्सेकले गरेको मानव अधिकार अनुगमनमा कोरोना महामारी सुरु भएपछि सरकारले गरेको लकडाउन अवधीमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना भएको जनाएको छ। अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमा नै सुरक्षा प्रदान नगरिएको भनी आलोचना भएको प्रतिवेदनमा…
मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट लकडाउनभर ११ सय १९ जना पीडित
काठमाडाैं, २९ असार । लकडाउन अवधिका तीन महिनामा १ हजार १ सय १९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेकाे तथ्यांक अनुसार लकडाउनकाे तीन महिनाको आवधिक प्रतिवेदनमा यस्ताे तथ्यांक सार्वजनिक भएकाे हाे । प्रतिवेदनमा समेटिएका तथ्य तथ्याङ्कहरू २०७६ चैत…
लकडाउनको अवधिमा एक हजार भन्दा बढी महिला हिंसा
मार्टिन मास्के प्रकाशित मिति : ३० असार २०७७, मंगलबार काठमाडौं, असार ३० । लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । लकडाउन अवधिका तीन…
लकडाउनको अवधिमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : इन्सेक
स्वास्थ्यखबर २०७७ असार २९ सोमबार १८:४२:०० प्रकाशित काठमाडौं- लकडाउनको तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको मानव अधिकार अनुगमनमा लकडाउनको तीन महिनामा २५ जना स्वास्थ्यकर्मी दुर्व्यवहारमा परेको पाइएको हो। कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमै सुरक्षा…
लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुनेः सरोकारवाला
JULY 15, 2020 लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुनेः सरोकारवालारसुवा, असार ३१ गते लोकतन्त्रको विकासमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । मानव अधिकारकाे क्षेत्रमा लामाे समयदेखि क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७७ असार ३१ गते विकासका लागि नागरिक समाज तथा…
बनगाडकुपिण्डे नगरपालिकालाइ इन्सेकद्दारा स्वास्थ्य सामाग्री सहयोग
२३ असार २०७७, मंगलवार १९:४२ सल्यान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)कर्णाली प्रदेशद्दारा सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाइ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोना बाट सबै भन्दा बढी प्रभावित जिल्लाको यस पालिकालाइ एक सय पीस सेनिटाइजर,एक हजार पीस सर्जिकल मास्क र १० बक्स लुज ग्लोब हस्तान्तरण गरिएको इन्सेक कर्णाली प्रदेश…
क्वारेन्टाइन सुधार र महिला हिंसा न्युनिकरणको माग गर्दै मानवअधिकारकर्मीले जनकचोकमा गरे प्ले कार्ड प्रदर्शन
क्षीरेश्वरनाथ डेस्क २३ असार २०७७, मंगलवार 0 0 0 धनुषा, ०७७ असार २३ गते । धनुषामा क्रियाशिल मानवअधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुले महिला हिंसा न्युनिकरण र क्वारेन्टान सुधारको माग गर्दै सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मगलवार बेलुका जनकपुरधामको जनकचोकमा कायापल्ट संस्थाको आयोजना र इन्सेक,ओरेक नेपाल,एम्नेष्टि इन्टरनेशनल,…
HUMAN RIGHTS NEWS PORTAL