आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि छायाँ प्रतिवेदन सम्बन्धी कार्यशाला सम्पन्न

सबै समाचार डटकम । २०८२ माघ २३ गते हेटौंडा– आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ESCR) को छायाँ प्रतिवेदन तयारी र सन्धि कार्यान्वयन प्रक्रियाबारे छलफल गर्न हेटौंडामा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ। इन्सेक बागमती प्रदेशको आयोजनामा बिहीबार कार्यक्रम गरिएको हो। इन्सेक कार्यसमिति सदस्य विद्या चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यशालामा बागमती प्रदेश…

मानव अधिकार रक्षक संजाल बागमती प्रदेशको बैठक सम्पन्न

समाचार विचार डटकम । २०८२ माघ २२ गते हेटौंडा । मानव अधिकार रक्षक संजाल बागमती प्रदेशको बैठक बिहीबार सम्पन्न भएको छ। संजालका अध्यक्ष दिपेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न बैठकले विगतका गतिविधिको समीक्षा, आगामी कार्ययोजना तथा बधाई ज्ञापन प्रस्तावहरूमा छलफल गरेको छ। बैठकमा विगतको समीक्षा गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६…

लोकतन्त्रको स्थायित्वको लागी निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया धनगढीमा सम्पन्न

कैलाली खबर डटकम । २०८२ माघ २१ गते सुखड ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । ‘स्वच्छ निर्वाचनका लागि नागरिक अभियान’ भन्ने मूल नाराकासाथ स्वतन्त्र, निश्पक्ष र…

लोकतन्त्र स्थायित्वका लागि निर्वाचन र सहभागिता कार्यक्रम

पश्चिम टुडे डटकम । २०८२ माघ २० गते कैलाली । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान भन्ने मूल उद्देश्यका साथ सुदूरपश्चिममा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र  नेपाल मानव अधिकार सङ्गठनको संयुक्त आयोजनामा धनगढीमा उक्त कार्यक्रम सम्पन्न भएको हो…

लौकही हत्या प्रकरण : सशस्त्रले भनेको ‘दोहोरो भिडन्त’ को दाबी झुटो

हाम्रो मत डटकम । २०८२ माघ ११ गते विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१, लौकहीस्थित पुरी टोलमा गत पुस १७ गते बिहान सशस्त्र प्रहरीको गोली प्रहार र त्यसपछि सिर्जित परिस्थितिबारेमा मानवअधिकारवादी संस्था इन्सेकले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । दैनिक गुजाराका लागि भारतीय सीमावर्ती बजारबाट उपभोग्य वस्तु ओसार्ने कार्यमा संलग्न ५० वर्षीय…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आह्वान

सत्य दर्शन डटकम । २०८२ माघ ८ गते काठमाडौं, ८ माघ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान (सिसिसिई)ले आज प्रेस विज्ञप्ति जारी गरी आसन्न प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण रूपमा पालना गर्न आहवान गरेको छ । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष विजयराज…

कोशीका मुख्यमन्त्रीको दाबी: सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

हाम्रो विराटनगर डटकम । २०८२ माघ ३ गते इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनले आज सुनसरीको इटहरीमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रियाका कार्यक्रममा मुख्यमन्त्री कार्कीले मतदातले ढुक्क…

मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

समाचार दैनिक डटकम । २०८२ पुस २६ गते जनकपुरधाम । जनकपुरधाममा मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि दुई दिने मानव अधिकार रक्षक क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजनामा सम्पन्न तालिममा प्रदेशभरिका मानव अधिकार रक्षकहरूको सहभागिता रहेको थियो । तालिमको उद्घाटन…

सरकारी संयन्त्र र नागरिक समाजबीच समन्वय आवश्यक : प्रजिअ उपाध्याय

खुलानजर डटकम । २०८२ पुस २५ गते सुर्खेतः सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नका लागि प्रशासन, सुरक्षा निकाय र नागरिक समाजबीच समन्वयको आवश्यकता रहेको बताएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६…

लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अपरिहार्य : गृहमन्त्री अर्याल

शिलापत्र डटकम । २०८२ पुस २५ गते गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौंमा आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अपरिहार्य…