मानव अधिकार सहायता कक्ष मार्फत २९ पीडितलाई आर्थिक सहयोग
कैलाली खबर डटकम । २०८२ पुस १६ गते धनगढी । कैलालीको धनगढीमा मानव अधिकार सहायता कक्ष सवलीकरण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले मानव अधिकार…
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल पहल
स्मृति टाइम्स डटकम । २०८२ पुस १६ गते जनकपुरधाम । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश मे गठन कएल मानव अधिकार सहायता कक्ष सन् २०२५ मे मानव अधिकार सम्बन्धी घटना सँ पीडित २८ गोटे केँ आर्थिक सहयोग देलक अछि आ न्याय तक पहुँच…
मानव अधिकार रक्षकहरूलाई तालिम
उद्घोष डटकम । २०८२ पुस १५ गते विराटनगर । मानवअधिकार रक्षाका लागि सक्रिय रहने मानवअधिकार रक्षकहरूको क्षमता विकासका लागि दुई दिने तालिम विराटनगरमा आयोजना गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको संयोजकमा आयोजित तालिमको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालयका प्रमुख वीरबहादुर बुढाले मानवअधिकार संरक्षणको…
अपाङ्गताको साझा सवालमा सरकार मौन
जनआस्था डटकम । २०८२ पुस ११ गते अपाङ्गता साझा सवाल हो । अपाङ्गता धनी, गरिब, दलित, गैरदलित, पुरुष, महिला, युवा–बालबालिका, ज्येष्ठ नागरिक जोकोहीलाई पनि हुनसक्छ । तर, सरोकारवालाहरु संवेदनशील नबन्दा शारीरिक अपाङ्गता अपाङ्ग भएकाहरुको मात्रै एकल मुद्दा बनिरहेको छ । प्रायः घरपरिवारका कुनै न कुनै सदस्य अपाङ्गताबाट पीडित छन् ।…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धी छायाँ प्रतिवेदन तयारी विषयक प्रदेशस्तरीय कार्यशाला पोखरामा सम्पन्न
पोखरा । २०८२ पुस ११ गते आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीका विषयमा प्रदेशस्तरीय कार्यशाला गोष्ठी पोखरामा शुक्रबार सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा भएको कार्यशालामा नागरिक समाजका सरोकार, चुनौती तथा सुझावहरू संकलन गरिएको इन्सेकले जनाएको छ। कार्यक्रममा इन्सेक…
निर्वाचन र मानव अधिकारः सुर्खेतमा जेन-जेड प्रतिनिधि सहित सरोकारवालाबीच छलफल
रङ्गीन पाटी डटकम । २०८२ पुस ९ गते सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जेन-जेड प्रतिनिधि सहित सरोकारवालाबीच निर्वाचन र मानव अधिकार विषयमा छलफल गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा बुधबार वीरेन्द्रनगरमा आगामी फागुन २१ गते हुने निर्वाचनको लागि ‘निर्वाचन र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम…
मधेशमा जलवायु संकट : आदिवासी र अपाङ्ग समुदाय बढी प्रभावित
धनुषा । २०८२ पुस ७ गते जनकपुरधाम । मधेश प्रदेशमा जलवायु परिवर्तनको असर सबैभन्दा बढी दलित, आदिवासी–जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूमाथि परेको दाबी गरिएको छ । जनकपुरधाममा सोमबार मधेशी आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल र अपाङ्ग समाज जनकपुरको आयोजना तथा इन्सेक र कायापलटको सहकार्यमा कार्यक्रम आयोजनामा ‘मधेश प्रदेशमा जलवायु…
सल्यानमा मानवअधिकार उलंघनका घटना बढदै
सल्यान । २०८२ पुस ३ गते सल्यानमा मानवअधिकार उलंघनका घटना बढदै गएका छन । अनौपचारिक सेवा केन्द्र इन्सेक सल्यानले दिएको तथ्याङक अनुसार सल्यानमा एक बर्षको अवधिमा ५९ वटा मानव अधिकार उलंघन तथा ज्यादतीका घटना भएका हुन । बिहिवार खलंगामा आयोजना गरिएको नेपाल मानवअधिकार बर्ष पुुस्तक २०२६ का लागि संकलित वार्षिक…
HUMAN RIGHTS NEWS PORTAL