मानव अधिकार विधेयकप्रति सरोकारवालाको चासो

गोरखापत्र डटकम । २०८२ पुस ३ गते सुर्खेत । कर्णाली प्रदेशमा मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार रक्षकको पहिचान र सुरक्षाबारे निर्माण गरिएको मानव अधिकार रक्षकको कानुनको विधेयक अहिले अलपत्र परेको छ । दुई वर्षअगाडिदेखि इन्सेकलगायत अधिकारवादी संस्थाको अगुवाइमा निर्माण गरिएको सो विधेयकको मसौदा तयार गरी मन्त्रालयमा बुझाइसके पनि हालसम्म…

छायाँ प्रतिवेदन तयारीबारे प्रदेश स्तरीय कार्यशाला सम्पन्न

न्यूज टुडे डटकम । २०८२ पुस २ गते मोरङको विराटनगरमा  बुधबार आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीबारे प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  कोशी प्रदेश कार्यालयले प्रदेश स्तरीय कार्यशाला कार्यशाला आयोजना गरेको हो ।  कार्यक्रममा इन्सेकका पूर्व अध्यक्ष सुवोधराज प्याकुरेलले सरकारले लिएको…

शिक्षकमा पनि गुणस्तर खोज्नु पर्ने देखियो : खड्का

आदर्श सञ्चार डटकम । २०८२ पुस २ गते बागलुङ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिक्षकहरुमा पनि गुणस्तर खोज्नु पर्ने धारणा राख्नु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक पुर्व समिक्षा तथा अन्तरक्रियामा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो ।  २०८२ पुस २ गते…

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अवलोकित दैनिक डटकम । २०८२ पुस १ गते धनुषा  । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय कार्यशाला जनकपुरधाममा सम्पन्न भएको छ। कार्यशालामा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको चौथो आवधिक प्रतिवेदन सन्…

फागुन २१ को निर्वाचन पर्यवेक्षणका लागि २७ राष्ट्रिय र ४ अन्तर्राष्ट्रिय संस्थालाई अनुमति (सूचीसहित)

नेपाल प्रेस डटकम । २०८२ मङ्सिर २९ गते काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न २७ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ । आयोगको कात्तिक ११ गतेको निर्णयअनुसार निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेका…

जेन–जेडको चेतावनीः राजनीति नबदलिए नयाँ संकट अपरिहार्य

समाचार दैनिक डटकम । २०८२ मङ्सिर २८ गते जनकपुरधाम । राजनीतिक दलहरूले जेन–जेड युवा तथा महिलालाई प्राथमिकताका साथ सहभागी नगराएसम्म मुलुकमा शान्ति, सुशासन र दिगो विकास सम्भव नहुने निष्कर्ष सार्वजनिक रूपमा व्यक्त भएको छ । जनकपुरधाममा ‘राइट्स क्लिनिक’द्वारा आयोजित ‘आसन्न आमनिर्वाचनः जेन–जेड युवा र महिलाको सहभागिता’ विषयक संवाद कार्यक्रममा सहभागी…

Human rights crisis at NHRC

The Kathmandu.com / 2025 December 12 According to recent documentation by national and international rights organisations, the situation of human rights in Nepal has deteriorated sharply over the past year, with rising violence, political interference in the justice process and widening gaps in accountability. A series of reports highlight alarming…

७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राजविराजमा बृहत् र्‍याली

अब्लोकिट डटकम । २०८२ मङ्सिर २६ गते सप्तरी । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्ला सदरमुकाम राजविराजमा बृहत् र्‍याली सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशसहित विभिन्न संघ–संस्थाहरुको संयुक्त आयोजनामा मंसिर २४ गते विहान र्‍याली निकालिएको हो। यस वर्ष ‘‘घरघरबाट सुरु…

मानव अधिकार उलंघनको घटना न्यूनीकरणका लागि सामाजिक जागरण अपरिहार्य : न्यायाधीश घिमिरे

न्यूज टुडे डटकम । २०८२ मङ्सिर २६ गते सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले मानव अधिकार उलंघनको घटना न्यूनीकरणका लागि सामाजिक जागरण तथा सचेतता जगाउनु अपरिहार्य रहेको बताएका छन् । एकल महिला मानव अधिकार संजालको आयोजना र एकीकरण नेपालको सह आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको समन्वयमा राजविराजमा…