हत्या आरोपमा फरार रवि यादवद्वारा आत्मसमर्पण, इन्सेक प्रतिनिधिद्वारा प्रहरीमा उपस्थित
सप्तरी टुडे संवाददाता असोज-७ राजबिराज ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताए । हत्याको उजूरी परेको जानकारी पाएपछि…
यातना पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग
नेपालगञ्ज -जिल्ला प्रहरी कार्यालयको हिरासतमा यातना पाएका कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवको उपचार सहयोगका लागि मानव अधिकार सहायता कक्षले असोज २ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार सहायता कक्षले पीडितको थप उपचारका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको इन्सेकका प्रदेश प्रमुख भोला महतले बताउनु…
यातना पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग
२ असोज, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालयको हिरासतमा यातना पाएका कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवको उपचार सहयोगका लागि मानव अधिकार सहायता कक्षले असोज २ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार सहायता कक्षले पीडितको थप उपचारका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको इन्सेकका प्रदेश प्रमुख भोला महतले…
राजकुमार चेपाङ मृत्यु प्रकरण: दोषीलाई कारबाही गर्न अधिकारकर्मीको माग
–दिपेन्द्र अधिकारी प्रकाशित मिति: शनिबार, अशोज ३, २०७७ प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई प्रतिवेदन हस्तान्तरण गर्दै अधिकारकर्मी भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटको कारणबाट मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको घटनाका सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक…
निहत्था नागरिकलाई सैनिकले कुटपिट गरी हत्या गरेको निष्कर्ष
सैनिकद्वारा चेपाङ युवा कुटपिट र मृत्युबारे मानव अधिकारवादी संस्थाहरूले भने–सैनिकद्वारा कुटपिट गरी हत्या, प्रहरीले अनुसन्धानमा र अस्पतालले स्वास्थ्य परीक्षणमा पनि गम्भीरता देखाएनन् चितवनका चेपाङ युवा सैनिकको कुटपिटबाट मृत्यु र घाइते भएको विषयमा प्रहरीले अनुसन्धानमा र अस्पतालले स्वास्थ्य परीक्षणमा समेत गम्भीर लापरबाही गरेको मानव अधिकारवादी संघसंस्थाहरूको ठहर छ । निहत्था नागरिकलाई सैनिकले…
In-custody death of a Dalit youth in Kailali sparks protests
The 19-year-old, who was arrested on September 7 on charge of stealing a mobile phone, had died in police custody on Friday morning. The relatives of the victim protest in Dhangadi on Sunday. Arjun Shah/TKP Arjun Shah Published at : September 14, 2020 Updated at : September 14, 2020 13:51 Dhangadhi…
उपचार नपाएर नागरिक मर्दैछन्, सरकार सचेत छैन: मानव अधिकारकर्मी
खुलामञ्च संवाददाता २०७७ भदौ ३० गते मंगलबार | ०८ : ४९ बजे काठमाडौं : कोरोना संक्रमणको महामारीमा नागरिकका आधारभूत अधिकार हनन् भएको मानवधकिारकर्मीले बताएका छन् । जस्तो सुकै अवस्थामा पनि नागरिकले खाद्य र स्वास्थ्यमा आफ्नो अधिकार प्राप्त गर्न सक्छन् । तर कोरोना संक्रमाण रोक्नका लागि लगाइएको लकडाउनमा नागरिकले खान पाएका छैनन् । स्वस्थ्य…
HUMAN RIGHTS NEWS PORTAL