मानव अधिकारको अवस्थाबारे बहस
नेपालगन्ज न्यूज - 29 July, 2020 आज नेपालगन्जमा प्रदेश ५ को समसामयिकमानवअधिकार अवस्था बारे छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना तथा डिसिएको सहयोगमा आयोजित छलफल कार्यक्रमका सहभागीहरूले लकडाउनको समयमामानवअधिकार रक्षकमाथिभएका दुर्व्यवहार घटना प्रति ध्यानाकर्षण भएको जनाएका छन् । इन्सेक प्रदेश ५ प्रमुख भोला…
मानव अधिकार रक्षकमाथि भएका दुर्व्यवहार घटना प्रति अधिकारकर्मीहरूको चासो
१४ श्रावण २०७७, बुधबार २१:४५ स्मृति देवकोटा बाँके साउन १४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगञ्जको आयोजना तथा डिसिएको सहयोगमा साउन १४ गते आयोजित प्रदेश ५ को समसामयिक मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरूले लकडाउनको समयमा मानव अधिकार रक्षकमाथि भएका दुर्व्यवहार घटना प्रति चासो राखेका…
मानव अधिकार रक्षकमाथि भएका दुर्व्यवहारका घटना प्रति अधिकारकर्मीहरूको चासो
- स्मृति देवकोटा प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार २२:३३ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना तथा डिसिएको सहयोगमा प्रदेश ५ को समसामयिक मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले लकडाउनको समयमा मानव अधिकार रक्षकमाथि भएका दुर्व्यवहार घटना प्रति चासो राखेका…
कानुन निर्माणमा नागरिक सहभागिता पुगेन
मङ्गलबार, १३ साउन २०७७ समाधान संवाददाता पोखरा गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले नीति तथा कानुन निर्माण प्रक्रियामा नागरिक सहभागिता अपरिहार्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द« (इन्सेक) गण्डकी प्रदेश कार्यालयले मंगलबार पोखरामा गरेको नीति तथा कानुन निर्माणमा नागरिक सहभागिता विषयक कार्यक्रममा सभामुख अधिकारीले जनताका…
कानून निर्माण प्रक्रियामा नागरिक सहभागिता अपरिहार्य: सभामुख अधिकारी
Devghat Online July 28, 2020 १३ साउन, पोखरा गण्डकी प्रदेश सभाका सभामुख माननीय नेत्रनाथ अधिकारीले नीति तथा कानून निर्माण प्रक्रियामा नागरिक सहभागिता अपरिहार्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द« (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा आयोजित नीति तथा कानून निर्माणमा नागरिक सहभागिता विषयक कार्यक्रममा बोल्दै सभामुख अधिकारीले जनताका प्रत्यक्ष…
From Our Member Informal Sector Service Centre (INSEC), Nepal – Situation of Human Rights within 3 Months of Lockdown
27 July 2020 7:08 pm Situation of Human Rights within Three Months of Lockdown (From March 24 2020 to June 24 2020) The coronavirus (COVID-19) pandemic has been gradually diminishing the status of human rights in Nepal. With the country seeing a gradually increasing rate of coronavirus infections – other…
Covid19: Nepal Response Situation Report No. XVI, as of 20 July, 2020
DCA 20 Jul 2020 Originally published Attachments Download report(PDF | 5.52 MB) • The districts with COVID-19 positive cases has now decreased to 70 from 77, with 40 deaths. According to the Ministry of Health and Population (MoHP), age group of 91 per cent COVID-19 cases ranged from 11 to…
लकडाउनका समयमा एक हजार एक सयभन्दा बढी महिला हिंसा
नागरिक काठमाडौँ२९ असार २०७७२ मिनेट पाठ लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । लकडाउन अवधिका तीन महिनामा एक हजार एक सय १९…
लकडाउनमा ७२ जनाको हत्या, मानव अधिकार हनन्का ११ सयभन्दा बढी घटना
प्रकाशित: सोमबार, असार २९, २०७७नेपाल समय काठमाडौं- नेपालमा लकडाउनको तीन महिनाको अवधिमा मानव अधिकार हनन्का १ हजार ११९ घटना भएका छन्। मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अनुसार राज्य पक्ष तथा अन्य पक्षद्वारा विभिन्न प्रकारका मानव अधिकार हनन्का घटना भएका हुन्। यो समयमा राज्य पक्षबाट…
कोरोना महामारीको अवधीमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : इन्सेक
नेपाल लाइभसोमबार, असार २९, २०७७, १८:१२ एजेन्सी- अनौपचारीक क्षेत्र केन्द्र इन्सेकले गरेको मानव अधिकार अनुगमनमा कोरोना महामारी सुरु भएपछि सरकारले गरेको लकडाउन अवधीमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना भएको जनाएको छ। अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमा नै सुरक्षा प्रदान नगरिएको भनी आलोचना भएको प्रतिवेदनमा…
HUMAN RIGHTS NEWS PORTAL