फेसबुक लाइभको ‘ब्रेकिङ’ बाट ‘नरसंहार’ सम्म : रुकुम घटना यसरी आयो चर्चामा
By Salokya, on June 12th, 2020 ‘अहिले रातिको १ बजेको छ…यो मान्छे मारेर फालिएको छ…यो चाहिँ लाइभ भिडियोमार्फत् हजुरहरुलाई प्रत्यक्ष हामी देखाइरहेका छौँ। यो लाश देखिराख्नुभएको छ। मान्छे मारेर फालिएको हो यो गाइज…यो के हो, कस्तो हो चाहिँ भोलि थाहा हुनेछ ..लाशको मुख चाहिँ देखिरहेको छैन।’ अहिले देशविदेशमा चर्चित ६…
नरैनापुरमा बकेटको राहत
नेपालगन्ज न्यूज 12 June, 2020 कोरोना भाइरसको संक्रमणबाट थलिएको बाँकेको नरैनापुर गाउँपालिकाका विपन्न समुदायमा राहत वितरण गरिएको छ । फिल द बकेट अभियानले राहतको आवश्यकता बोध गराउँदै कोरोनाबाट प्रत्यक्ष प्रभावित तथा विपन्न समुदायका ४ सय ३९ परिवारलाई खाद्यान्न लगायतका राहत वितरण गरेको हो । केही व्यवसायिक क्षेत्रका युवा संगठित फिल…
रुकुम पश्चिम घटना प्रतिवेदन : पूर्वयोजना अनुसार कुटीकुटी हत्या
भेरी नदी घटना स्थल । तस्विरः विनोद परियार/नागरिक गणेश विशु वीरेन्द्रनगर२९ जेष्ठ २०७७८ अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो…
डा.नितेष कनोडियाको अगुवाईमा नरैनापुरका ४३९ विपन्न परिवारलाई राहात वितरण
June 11, 2020 by कोरोनाका कारण मृत्यु भएका युवकको घर बनाउन एक लाख सहयोग घोषणासिराज खाननरैनापुर,(बाँके) २९ जेठ । नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेष कुमार कनोडियाको अगुवाई र फिल द बकेट अभियानको नेतृत्वमा विहिबार बाँकेको नरैनापुर गाउँपालिकाका ४ सय ३९ विपन्न र पिडित परिवारलाई खाद्यान्न राहात वितरण गरिएको…
एक घर एक इन्डक्सन चुलो’ कार्यक्रम सञ्चालन गर्न माग
मङ्गलबार, २७ जेठ २०७७ समाधान संवाददाता पोखरा, २७ जेठ शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले नागरिकको जीवन रक्षामा केन्द्रीत रहन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै सञ्जालले नेपालमा आउँदा दिनमा कोरोनाको संकट अझै चुनातीपूर्ण बन्ने देखिएकाले जनताको जीवन रक्षामा केन्द्रित हुन ध्यानाकर्षण गराएको…
चौरजहारी घटनाबारे इन्सेकको स्थलगत अध्ययन प्रतिवेदन: घरेलु हतियारद्वारा एकतर्फी आक्रमण
सेतोपाटी संवाददाताकाठमाडौं, जेठ २६ रूकुम पश्चिम चौरजहारी घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ। चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो माग गरेको हो। प्रतिवेदन जेठ २६ गते नै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई बुझाएको छ। इन्सेककी…
चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक
युग संवाददाता । २६ जेष्ठ २०७७, सोमबार २०:३७ मा प्रकाशित काठमाडौं, २६ जेष्ठ । रुकुम घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य उजागर गर्न तथा घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ । घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले जेठ २६ गते…
हत्या भएको १६ वर्ष पूरा, न्यायको पर्खाइमा द्वन्द्वपीडित
२५ जेष्ठ २०७७, आईतवार newsofnepal न्युज अफ नेपाल, हेटौंडा । चितवनको बकुलहरचोकमा गोरखाको फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको तत्कालीन विद्रोही माओबादीबाट हत्या भएको १६ वर्ष पूरा भएको छ । छोराको हत्यामा संलग्नलाई कारबाही गरी न्यायप्राप्तिका लागि पटकपटक आमरण अनसन बसेका अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामायामध्ये बुबा नन्दप्रसादको…
क्वारेन्टाइन र आइसोलेशन महिला मैत्री बनाउन मानवअधिकारकर्मीहरुको आग्रह
शिरीष न्युज जेष्ठ २३, २०७७ शुक्रबार जनकपुर – धनुषामा कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित भएका व्यक्तिहरुलाई राख्ने निमार्ण गरिएको क्वारेन्टाइन र आइसोलेशन वार्ड महिला मैत्री नभएको भन्दै मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुलाई ध्यानाकर्षण गराएका छन् । मानव अधिकार तथा स्वास्थ्यसँग सम्बन्धित ऐन…
अर्घाखाँचीमा सरकारी निकायबाटै तरकारी नष्ट गरेको विषयमा इन्सेकको अध्ययन प्रतिवेदन प्रजिअलाई वुझाइयो
२०७७ ज्येष्ड २३, शुक्रवार मा प्रकाशित अर्घाखाँचीडट्कम संवाददाता सन्धिखर्क, अर्घाखाँची ०७६ असार २२ गते । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा तरकारी व्यवसायी किशोर बानियाँको ०७७ असार १८ गते सरकारी नियकायको संलग्नतामा तरकारी नष्ट गरिएको विषयमा तयार पारिएको अध्ययन प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई वुझाउनुभएको छ…
HUMAN RIGHTS NEWS PORTAL