मानवअधिकार उल्लंघन र ज्यादती बढेः इन्सेक
शिलापत्र संवाददाताललितपुर, ७ फागुन २०१९ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ६ हजार ६ सय ४२ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२०’ मार्फत यो तथ्यांक सार्वजनिक गरेको हो । इन्सेकका अनुसार सन् २०१९…
एक वर्षमा १५ सय मानवअधिकार उल्लंघनका घटना बढे : इन्सेक
थाहा संवाददाता | फागुन ७, २०७६ काठमाडौं : नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ। बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उल्लंघन र ज्याजतीका घटना बढेको देखिएको हो। सन् २०१८ मा ५ हजार १ सय…
बढ्दो क्रममा मानव अधिकार हननका घटना
दिपकजंग शाहीसुर्खेत, पुस १५ कर्णाली प्रदेशमा मानव अधिकार हनन् तथा ज्यादतिका घटना बढ्दो क्रममा देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गरेको अध्ययन अनुसार गत वर्षभन्दा यो वर्ष २६ वटा बढी मानव अधिकार हननका घटना भएका छन्। इन्सेकका अनुसार यो वर्ष (सन् २०१९) मा कर्णाली प्रदेशमा…
प्रदेश १ मा बढ्यो मानव अधिकार उल्लङ्घन
कमल रिमाल मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक गरिएको कार्यक्रमका सहभागी । तस्वीरः कमल रिमाल प्रदेश १ मा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो क्रममा रहेको पाइएको छ । सन् २०१८ को तुलनामा २०१९ मा ६८ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार…
सन् २०१९ मा महिला हिंसाबाट तीनहजार तीनसय जना पीडित
हिमालखबर सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६४ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकले मंगलबार सार्वजनिक गरेको ‘मानवअधिकार वर्ष पुस्तक २०१९’ ले यो तथ्यांक देखाएको हो । जसमध्ये सबैभन्दा बढी घरेलु हिंसाको घटनाका पीडित २ हजार ७९…
राजनीतिक इच्छाशक्ति नहुँदा संक्रमणकालीन न्याय ढिलाइ : इन्सेक
अनलाइनखबर २०७६ फागुन ७ गते २०:२३ मा प्रकाशित 0 प्रतिक्रिया ७ फागुन, काठमाडौं । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले नेपालको संक्रमणकालीन न्यायका विषय टुंग्याउन राजनीतिक इच्छाशक्तिको कमी देखिएको टिप्पणी गरेको छ । बुधबार ‘नेपाल मानवअधिकार बर्ष पुस्तक २०२०’ विमोचन गर्दै इन्सेकले राजनीतिक इच्छाशक्ति नभएकै कारण नेपालको संक्रमणकालीन न्याय…
जातीय विभेद घट्यो, पुरुष हिंसा बढ्यो !
मानवअधिकार उल्लंघनका घटना प्रदेश पाँचमा उच्च, कर्णालीमा न्यून रघुनाथ बजगाईं २०७६ फागुन ७ गते १९:४४ मा प्रकाशित 0 प्रतिक्रिया ७ फागुन, काठमाडौं । सन् २०१९ मा देशभर ६ हजार ६ सय ४२ मानव अधिकार उलंघनका घटना भएकोे पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले बुधबार सार्वजनिक गरेको…
सन् २०१९ मा राज्य पक्षबाटै ७ जनाको हत्या : इन्सेक
नेपाल लाइभ | २०७६ फागुन ७ बुधबार | Wednesday, February 19, 2020 १९:११:०० मा प्रकाशित काठमाडौं- सन् २०१९ मा राज्य पक्षले नै ७ जनाको हत्या गरेको तथ्यांक अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक सो प्रतिवेदनअनुसार देशका विभिन्न भागमा सरकार पक्षबाटै ७ जनाको हत्या गरिएको उल्लेख छ।…
८३३ जनाले जीवन गुमाए, २४१ जना बेपत्ता छन् तर के पाए थारूले ?
माओवादी विद्रोहलाई फर्केर हेर्दा ८३३ जनाले जीवन गुमाए, २४१ जना बेपत्ता छन् तर के पाए थारूले ? साभार: https://dekhapadhi.com/news/6753 लक्ष्मण श्रेष्ठ तस्वीरः सागर श्रेष्ठ/रेकर्ड नेपाल १ फागुन २०५२ मा शुरू भएको माओवादीको एक दशक लामो सशस्त्र विद्रोहमा थारू समुदायले आफ्नो जनसांख्यिक अवस्थितिभन्दा पनि बढी योगदान गरे। मारिए, बेपत्ता…
HUMAN RIGHTS NEWS PORTAL