द्वन्द्वपीडितको गुनासोः हामीप्रति राज्यको व्यवहार न्यायिक भएन

दिपकजंग शाहीसुर्खेत, साउन २७       २०५६ सालमा कालिकोटमा भएको दोहोरो भिडन्तमा मुगुकी विजयसरा शाहीको बायाँ हातमा गोली लाग्यो। अहिले उनको बायाँ हात नै छैन। सशस्त्र द्वन्द्वका क्रममा विद्रोही समूहमा आबद्ध भएकी विजयसरा सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी छिन्। आफ्नो हात छैन, श्रीमानको खुट्टामा लागेको चोटले अपांग भएका छन्। आफू…

रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र

      दाङ, १ साउन । रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको सम्झनामा मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा दाङका इन्सेक जिल्ला प्रतिनिधिसहितको मानवअधिकारकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र…

प्रदेश पाँचमा ७४८ मानवअधिकार हनन्

प्रदेश पाँचमा ७४८ मानवअधिकार हनन् शुक्रवार, असार २०, २०७६विजय मल्ल   नेपालगन्ज : प्रदेश पाँचमा मानवअधिकार हनन्का घटना बढ्दै गएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईन्सेक प्रदेश नम्बर पाँचले शुक्रबार नेपालगन्जमा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा यस प्रदेशमा अधिकार हनन्का घटना बढेको उल्लेख छ । पछिल्लो…

प्रदेश ५ का स्थानीय तह बारे इन्सेक प्रतिवेदन–‘अधिकार कार्यान्वयन प्रति गम्भीर भएनन्’

 नेपालगन्ज विजनेश संवाददाता बाँके २१ असार : अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक)ले प्रदेश नं. ५ का स्थानीय तह अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको छ । शुक्रवार नेपालगन्जमा प्रदेशभरको मानव अधिकार अवस्था सार्वजनिक गर्दै इन्सेकले नागरिक तथा राजनीतिक अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको हो । प्रतिवेदनमा प्रतिनिधिमूलकरुपमा पूर्वी…

53 Human Rights Violation Incidents In Chitwan In Six Months: INSEC Report

    CHITWAN: Chitwan has recorded 53 incidents of human rights violation in the past six months alone, a slightly increase as compared to the same period last year, according to a half yearly report made public by the Informal Sector Service Centre (INSEC) amid a programme here on Friday.…

६ महिनामा ८६ मानवअधिकार हननका घटना

६ महिनामा ८६ मानवअधिकार हननका घटना आइतवार, असार १५, २०७६सेतोखरी       नेपालगन्ज : पछिल्लो ६ महिनामा बाँके जिल्लामा ८६ वटा मानवअधिकार घटना भएकाछन् । ईन्सेक नेपालगन्जद्वारा आईतबार नेपालगन्जमा भएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्ध वार्षिक समिक्षा कार्यक्रममा यस्तो बताइएको हो । बाँके जिल्लामा गरैराज्यबाट…

Insec raises alarm over NHRC Act amendment bill

   May 9, 2019 07:23 AM Republica   KATHMANDU, May 9: The Informal Sector Service Center (Insec) has urged the government to revise the Bill to Amend the NHRC Act 2012 saying the bill forwarded to the House of Representatives for amendment process undermines established universal human rights principles including the…

विप्लव नेतृत्वको नेकपाका भेरी कर्णाली इन्चार्ज रिहा

 विश्वनाथ सिम्खाड  07/05/2019   कालिकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवि संगठन भेरी कर्णाली इन्चार्ज धनराज शाहीलाई इन्सेकको रोहवरमा मंगलबार छाडिएको छ । तिलागुफा नगरपालिका –६ का ३१ वर्षीय शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट इन्सेक प्रतिनिधि कालीवहादुर मल्लको रोहवर तथा पत्रकार दिलिप कुमार शाहीको जिम्मामा छाडिएको कालिकोटका…

Human rights violation incidents on rise: INSEC

RSS Birendranagar, Feb 20 As many as 453 incidents of human rights violations occurred in the Karnali Province during the past one year. The incidents include human rights violation from the state side and other factors. Making public the Human Rights Year Book-2019 at Birendranagar on Tuesday, Informal Sector Service…

मानवअधिकार कार्यशाला सम्पन्न

    परिवर्तन खबर २२ माघ २०७५, काठमाडौँ कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानवअधिकार शिक्षा प्रदान गर्ने उद्देश्यले “युवा मानव अधिकार विषयक” कार्यशाला युथ एड्भोकेसी नेपाल र ईन्सेकको संयुक्त आयोजनामा मदन भण्डारी मेमोरियल कलेज, अनामनगरमा सम्पन्न भयो । कार्यक्रममा मानवधिकारको अवधारणा, यसको विकासक्रम, यसका सिद्धान्त, संवैधानिक तथा कानुनी प्रावधान लगायतको विषयमा युवा…