बागमती प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक सम्पन्न
मकवानपुर । २०७९ असार १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०७९ असार १० गते प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खुमा सम्पन्न भएको छ । इन्सेकको इएलपी परियोजना सञ्चालित प्रदेशका पाँच ओटा जिल्लाका सहजकर्ता र १३ जिल्लाका प्रतिनिधिसहित मार्खुमा असार ९ र १० गते…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा
कपिलवस्तु । २०७९ असार १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा असार ९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२२ जनवरीदेखि जुन…
इन्सेक गण्डकी प्रदेशको समीक्षा बैठक पोखरामा सम्पन्न
कास्की । २०७९ असार १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा असार ९ र १० गते आयोजित दुई दिने प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक पोखरामा सम्पन्न गरिएको छ । इएलपी तथा कियोस परियोजना सञ्चालित प्रदेशका तीन ओटा जिल्लाका सहजकर्ता र सात जिल्लाका जिल्ला प्रतिनिधिसहितको बैठकमा पछिल्लो तीन वर्षको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
कैलाली । २०७९ असार १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ जनवरीदेखि सन् २०२२ जुनसम्म इन्सेक जिल्ला प्रतिनिधिहरुले संकलन गर्नु भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको पुष्टि तथा पुनर्पुष्टि गर्नका लागि जिल्लास्थित सरोकारवालाहरुसँग असार १० गते अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गर्नु भएको छ । इन्सेक कैलाली…
जिल्ला प्रतिनिधीसंगको अन्तरक्रिया सम्पन्न
मकवानपुर । २०७९ असार १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मूख्य निर्वाचन आयुक्तको कार्यलयमा माओवादी केन्द्रका कार्यकर्ताले…
वार्षिक समीक्षा सम्पन्न
मोरङ । २०७९ असार १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ को आयोजनामा असार १० गते प्रदेश १ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा बैठक असार १० गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेकद्धारा प्रदेश १ मा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवार जबाफदेही बनाउने इएलपी” परियोजनाका विषयमा सहजकर्तासहित…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
बैतडी । २०७९ असार १४ गते इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १२ गते बैतडीमा सम्पन्न भएको छ । इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा तथा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला कारागारमा क्षमता…
मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमा जोड
काठमाडौँ । २०७९ असार ९ गते इन्सेकद्वारा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यको आवश्यकतामा जोड दिइएको छ । इन्सेकले असार ८ गते आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका…
अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
कालीकोट । २०७९ असार ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि कालिकोट जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ जनवरीदेखि जुनसम्म सङ्कलन तथा अभिलेख गरिएका विभिन्न १४ ओटा घटनाहरूको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
सिरहा । २०७९ असार ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । असार ८ गते सिरहाको लहानमा आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०२२ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गर्नु…
HUMAN RIGHTS NEWS PORTAL