अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
कास्की । २०७९ असार १९ गते अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय तह बालमैत्री हुनुपर्ने र त्यसका लागि आ–आफ्नो…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
ललितपुर । २०७९ असार १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको छ । समीक्षामा जिल्ला प्रतिनिधिले ललितपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनको प्रतिवेदन प्रस्तुत गरेका…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
सप्तरी । २०७९ असार १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका अनुसार सन् २०२२ को ६ महिनाको अवधिमा महिला…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
पर्सा । २०७९ असार १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा अभिलेख गर्नु भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ ओटा घटना प्रतिवेदन…
वार्षिक कार्यक्रम समीक्षा बैठक सुरु
काठमाडौँ । २०७९ असार १४ गते इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा असार १४ गते चितवनको सौरहामा केन्द्रीय वार्षिक समीक्षा बैठक सुरु भएको छ । दुई दिने कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कामको मूल्याङ्कन आफैँले गर्ने र यसको साख जोगाइनु पर्ने बताउनु भयो । डाक्टर श्रेष्ठले…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
भक्तपुर । २०७९ असार १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक गर्दै विगत ६ महिनाको अवधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
धादिङ । २०७९ असार १४ गते अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि जिल्लामा स ङ्कलित घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते धादिङबेसीमा सम्पन्न भयो । जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २० ओटा घटना अभिलेख गरिएको इन्सेक…
जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया सम्पन्न
धनुषा । २०७९ असार १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम असार १० गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ । जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा सन् २०२२ जनवरीदेखि जुनसम्म अभिलेखित ४० ओटा मानव अधिकार उल्लङ्घनको घटनामा महिला हिंसाका घटना…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
दाङ । २०७९ असार १२ गते नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १० गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले इन्सेकले मानव अधिकारको प्रवद्र्धनमा भूमिका खेलेको भन्दै आवस्यक सहकार्य…
इन्सेक मधेस प्रदेशस्तरीय परियोजनाको वार्षिक समीक्षा सम्पन्न
धनुषा । २०७९ असार ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल (इएलपी) कार्यक्रमको प्रदेश स्तरीय समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न गरिएको छ । इन्सेकद्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबीच जिल्लाको मानव अधिकारको…
HUMAN RIGHTS NEWS PORTAL