अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

| 21-Jun-2022

रामेछाप । २०७९ असार ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएको सन् २०२२ का घटनाको पूर्व समीक्षा कार्यक्रम ०७९ असार ६ गने मन्थलीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले संयुक्त रूपमा आयोजना गरेको रामेछापको सन् २०२२…

अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 21-Jun-2022

सिन्धुली । २०७९ असार ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा ०७९ असार ६ गते सोमबार “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ को जनवरी देखी जुन १४ सम्म सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…

मादी गाउँपालिकालाई बालमैत्री बनाउन प्रतिबद्धता

| 20-Jun-2022

कास्की । २०७९ असार ६ गते मादी गाउँपालिका जनप्रतिनिधिले २०८२ असारसम्म बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा असार ४ गते भएको अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष…

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

| 20-Jun-2022

ताप्लेजुङ । २०७९ असार ६ गते जिल्लामा सन् २०२२ को ६ महिनामा नौ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार महासङ्घको सभाहलमा असार ६ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाबिच…

अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 20-Jun-2022

नुवाकोट । २०७९ असार ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०७९ असार ६ गते विदुरमा सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा भएको कार्यक्रममा जिल्लामा समग्र मानव अधिकारको विषयमा छलफल भएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२२ को…

अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 20-Jun-2022

चितवन । २०७९ असार ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि अर्ध वार्षिक पूर्व समीक्षा’ कार्यक्रम असार ६ गते भरतपुरमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव…

मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक: घिमिरे

| 20-Jun-2022

दैलेख । २०७९ असार ६ गते जिल्ला सरकारी वकिल कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा असार ६ गते आयोजना गरेको वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उहाँले सो धारणा…

मादी गाउँपालिकालाई बालमैत्री बनाउन प्रतिबद्धता

| 20-Jun-2022

कास्की । २०७९ असार ६ गते मादी गाउँपालिका जनप्रतिनिधिले २०८२ असारसम्म बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा असार ४ गते भएको अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष…

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

| 20-Jun-2022

बाग्लुङ । २०७९ असार ६ गते पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरू होस्टाइल भएकोप्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ६ गते बागलुङ बजारमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका वक्ताले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म…

निगरानी समूहद्वारा आधारभूत अधिकारको माग

| 20-Jun-2022

सप्तरी । २०७९ असार ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत गठित नगरस्तरीय मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकारका लागि नगरपालिका समक्ष असार ५ गते माग पत्र पेश गरेको छ । समूहका पदाधिकारीले राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवलाई उहाँको कार्यकक्षमा भेटेर…