अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

| 17-Jun-2022

झापा । २०७९ असार ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ अर्ध वार्षिक प्रकाशन पूर्व समीक्षा’ कार्यक्रम विर्तामोडमा असार ३ गते सम्पन्न गरिएको छ । समीक्षामा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव अधिकार उल्लङ्घन…

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 17-Jun-2022

सुनसरी । २०७९ असार ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका प्रथम ६ महिनाका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ । सो समीक्षामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वृहत अनुमगनको आवश्यकता रहेको बताउनु भएको छ । इनरूवामा असार ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

शिक्षा स्वास्थ्य र खाद्य अधिकारको विषयमा सार्वजनिक सुनुवाई

| 16-Jun-2022

रामेछाप । २०७९ असार २ गते मन्थली नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धि सार्वजनिक सुनुवाई ०७९ असार २ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार संरक्षण सञ्जाल रामेछाप, हुराडेक नेपाल दोलखा, सञ्चारीका समूह र दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त…

मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

| 16-Jun-2022

रौतहट । २०७९ असार २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाको समन्वयमा जेठ ३१ गते जिल्ला सदरमूकाम गौरमा मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका कोषाध्यक्ष धर्मेन्द्र साहले…

| 16-Jun-2022

म्याग्दी । २०७९ असार २ गते कार्यक्रम असार १ गते रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा सम्पन्न गरेको छ । समीक्षामा बोल्दै रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले इन्सेकले ग्रामीण भेकसम्मै आएर समीक्षा गर्नु सकारात्मक भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो ।…

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 15-Jun-2022

जुम्ला । २०७९ असार १ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १ गते सम्पन्न भएको छ । जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७८ पुस १७…

शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारको विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न

| 15-Jun-2022

रौतहट । २०७९ असार १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र मानव अधिकार निगरानी समूह चन्द्रपुर तथा चन्द्रपुर नगरपालिकासँगको सहकार्यमा चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ ३० गते सम्पन्न गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा चन्द्रपुर नगरपालिका–८ सन्तपुरकी रमिता रामले खाद्य तथा मल बिउ बिजन…

नगर स्वयम्सेवक शिक्षक राख्ने तयारी छः शिक्षा शाखा प्रमुख खत्री

| 15-Jun-2022

धनुषा । २०७९ असार १ गते क्षिरेश्वरनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीले नगरपालिका भित्रका विद्यालयहरुमा विषयगत शिक्षकको अभाव रहेकोले चाँडै नै नगरपालिकाको तर्फबाट नगर स्वयम्सेवक शिक्षक राख्ने तयारी भइरहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा क्षिरेश्वरनाथ नगरपालिकामा गठित नगर स्तिरीय मानव अधिकार समूहको आयोजनामा महेन्द्रनगरमा…

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 15-Jun-2022

नवलपरासी (सुस्ता पूर्व) । २०७९ असार १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ ३० गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत आयोजित अन्तरक्रियामा गाउँपालिकाका भूमि फोकल पर्सन ऋषि काफ्लेले गाउँपालिकामा खरको…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

| 15-Jun-2022

नवलपरासी (सुस्ता पूर्व) । २०७९ असार १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा मानव अधिकार समूहको समन्वयमा विनयी त्रिवेणी गाउँपालिकामा जेठ ३१ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक नवलपरासी पूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले…