अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
इलाम । २०७९ असार ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक इलामको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ अर्ध वार्षिक प्रकाशन पूर्व समीक्षा’ कार्यक्रम असार ५ गते इलाममा सम्पन्न गरिएको छ । समीक्षामा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव अधिकार उल्लङ्घन…
अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
तेह्रथुम । २०७९ असार ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ५ गते तेहृथुममा समीक्षा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ को जनवरीदेखि जुन १५ सम्मको अवधिमा जिल्लामा सङ्कलन…
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अर्धवार्षिक समीक्षा सम्पन्न
मुगु । २०७९ असार ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मुगु जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई पुनरपुष्टि गर्ने उद्देश्यले सरोकारवाला निकायबीच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ४ गते सम्पन्न गरेको छ ।नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि मुगु जिल्लामा २०२२ जनवरीदेखि हालसम्म…
प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया सम्पन्न
कैलाली । २०७९ असार ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया गोष्ठी असार ४ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षाको अवस्था, कार्यक्रमको प्रभावकारीता तथा मानव अधिकार अवस्थाका बारेमा सहजकर्ता र जिल्ला प्रतिनिधीहरुसँग वार्षिक…
प्रदेश स्तरीय बार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुर्खेत । २०७९ असार ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रम असार ४ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कर्णाली प्रदेशमा सञ्चालित कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबीच जिल्लाको मानव अधिकारको समग्र अवस्थाका विषयमा ०७९ असार ३ र…
सिफारिस संयन्त्रको प्रदेशस्तरीय कार्याशाला सुरु
सुर्खेत । २०७९ असार ४ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा सिफारिस संयन्त्रको दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा सिफारिस संयन्त्रको प्रदेश स्तरीय कार्यशाला ०७९ असार ४ गते सुरु भएको हो । कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा कर्णाली प्रदेश सरकारका…
खाँडादेवीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई
रामेछाप । २०७९ असार ३ गते खाँडादेवी गाउँपालिका–६ मा स्थानीय स्तरको योजना सङ्कलन तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम ०७८ असार ३ गते सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको सहजिकरणमा…
प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँग बैठक सुरू
बाँके । २०७९ असार ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कायक्रम असार ३ गते देखि नेपालगञ्जमा सुरू भएको छ । कार्यक्रममा इन्सेकद्वारा लुम्बिनी प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबिच जिल्लाको मानव अधिकारको समग्र…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
रौतहट । २०७९ असार ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गरुडामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अभिलेखित घटानहरुको पुष्टि तथा पुनःपुष्टिका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले ०७८ पुस १७ गतेदेखि ०७९ वैशाख मसान्तसम्म अभिलेख गर्नु भएको मानव…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
धनकुटा । २०७९ असार ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म भएका मानव अधिकार…
HUMAN RIGHTS NEWS PORTAL