बालसञ्जाल कास्कीको समीक्षा तथा योजना बैठक सम्पन्न
कास्की । २०७९ जेठ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र, सामाजिक विकास कार्यालय र जिल्ला बाल सञ्जाल कास्कीको आयोजनामा समीक्षा तथा योजना बैठक जेठ २८ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा स्थानीय सरकारको नीति तथा कार्यक्रममा बालबालिका मुद्दालाई कसरी समेट्न सकिन्छ र बाल सञ्जाललाई आगामी दिनमा क्रियाशील बनाउनका लागि…
मौलिक हक कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही हुनुपर्नेमा जोड
सप्तरी । २०७९ जेठ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको समन्वयमा जेठ २८ गते राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले मौलिक हक कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही हुनु पर्नेमा जोड दिएका…
मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
बाग्लुङ । २०७९ जेठ २९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा आइतबार बागलुङमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता…
मानव अधिकार संरक्षण सञ्जालद्वारा शिक्षा र स्वास्थ्यमा अनुगमन
रामेछाप । २०७९ जेठ २८ गते इन्सेकको सहजिकरणमा गठन भएको मानव अधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाका विभिन्न शिक्षण संस्था तथा स्वास्थ्य संस्थाको अनुगमन गरी सुझाव दिएको छ । सञ्जालले ०७९ जेठ २७ गते लिखुतामाकोसी गाउँपालिकाको खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली नगरपालिका–१३ को श्री मावि हर्रे चिण्डे, वडा नं १४ को…
सुरक्षित आवासको लागि पहल गरिदिन इन्सेकसमक्ष अनुरोध
धनुषा । २०७९ जेठ २८ गते क्षिरेश्वरनाथ नगरपालिकाका दलित तथा विपन्न समुदायका व्यक्तिहरुले नदिको किनार तथा ऐलानी जग्गामा फुसको घर रहेको र सो घर पनि टुट्न लागेकोले सुरक्षित अवासको लागि पहल गरिदिन अनुरोध गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले जेठ २७ गते क्षिरेश्वरनाथ नगरपालिकामा आयोजना…
खाद्य र स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कर्यक्रम सम्पन्न
सिरहा । २०७९ जेठ २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम बिष्णुपुर गाउँपालिकामा जेठ २४ गते सम्पन्न गरिएको छ । कार्यक्रमा बिष्णुपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रामबाबू यादवले इन्सेकले सञ्चालन गरेको कार्यक्रम समुदायलाई सचेत पार्ने काम र हामीलाई जिम्मेबार…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा सार्वजनिक सुनवाइ कर्यक्रम सम्पन्न
सिरहा । २०७९ जेठ २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा सखुवानन्कारकट्टी गाउँपालिकामा जेठ २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जनताको सन्तुष्ट आफ्नो लागि ठुलो उपलब्धि भएको बताउनु भयो । उहाँले…
मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न
कैलाली । २०७९ जेठ २७ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक जेठ २७ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्न, मानव अधिकारका सवालहरुलाई साझाँ रुपमा उजागर गर्न, मानव अधिकारको संरक्षण, सम्बर्धन तथा परिपुर्तीका लागि राज्यलाई जवाफदेही…
दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न
बाँके । २०७९ जेठ २७ गते राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको आयोजना तथा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा दिगो विकास र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ २७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालगञ्ज उपमनपाका निबर्तमान उपप्रमुख उमा थापाले नेपालगञ्ज उपमनपाले नगरको दिगो विकासका लागि गुणस्तरीय शिक्षा, लैगिंङक…
खाद्य र शिक्षाको अधिकार विषयक अन्तर्क्रिया सम्पन्न
सिरहा । २०७९ जेठ २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा जेठ २३ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्र्तगत खाद्यको अधिकार बारे सरोकारवालाहरु बीच अन्तर्क्रिया कार्यक्रमा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं.…
HUMAN RIGHTS NEWS PORTAL