मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 23-Dec-2024

काठमाडौँ । २०८१ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गोल्डेन पिक हाइस्कुलको संयुतm आयोजनामा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुलमा ०८१ पुस ७ गते एक दिने मानव अधिकार तथा मौलिक हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सेसन सहजीकरण इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा

| 23-Dec-2024

धनुषा । २०८१ पुस ८ गते अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय मातहतमा कार्यरत महोत्तरी, सर्लाही र रौतहट प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ७ गते सम्पन्न गर्नु भएको छ । समीक्षा कार्यक्रममा प्रतिनिधिहरूले आआफ्नो जिल्लामा सङ्कलन गर्नु भएको मानव अधिकार…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 23-Dec-2024

कैलाली । २०८१ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तकर २०२५ का लागि संकलन गरिएका घटनाहरुको अद्यावधिक तथा पुनर्पुष्टि गर्नका लागि इन्सेक जिल्ला प्रतिनिधिहरुको जिल्लास्थिति बिभन्न सरोकारवालाहरुको सहभागितामा ०८१ पुस ७ गते वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गनुभएको छ । इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 23-Dec-2024

संखुवासभा । २०८१ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते खाँदवारीमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 23-Dec-2024

  कैलाली । २०८१ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तकर २०२५ का लागि संकलन गरिएका घटनाहरुको अद्यावधिक तथा पुनर्पुष्टि गर्नका लागि इन्सेक जिल्ला प्रतिनिधिहरुको जिल्लास्थिति बिभन्न सरोकारवालाहरुको सहभागितामा ०८१ पुस ७ गते वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गनुभएको छ । इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार नेपाल मानव अधिकार…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 19-Dec-2024

गुल्मी । २०८१ पुस ४ गते गुल्मीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ३ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा सदस्य बिष्णु सापकोटको विशेष उपस्थिति रहेको कार्यक्रममा जिल्लाको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको बारेमा इन्सेक प्रतिनिधिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 19-Dec-2024

दैलेख । २०८१ पुस ४ गते दैलेखमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ३ गते सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल दाहालले विधिको शासन पालना गराउन मानव अधिकार सचेतना अभियानले सघाएको बताउनु भयो । गैसस महासङ्घ दैलेखका जिल्ला अध्यक्ष डिलकुमारी…

मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनका लागि परामर्श कार्यक्रम सम्पन्न

| 18-Dec-2024

धनुषा । २०८१ पुस ३ गते अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनका लागि चौथो चक्रको प्रदेश स्तरीय परामर्श कार्यक्रम ०८१ पुस २ गते जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका वहस तथा पैरवी कार्यक्रम प्रमुख तथा अधिवक्ता सम्झा श्रेष्ठले नेपालमा मानव अधिकारको…

| 17-Dec-2024

काठमाडौँ । २०८१ पुस २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २ गते काठमाडौँमा मानव अधिकार रक्षक कानुन : आवश्यकता र औचित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डीसीएसँगको सहकार्यमा इन्सेकले गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ०८० सालमा…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

| 17-Dec-2024

कैलाली । २०८१ पुस २ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस २ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ हरीयाली टोलकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया दिपा कुमालको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…