हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग
रौतहट । २०८१ पुस १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले ०८१ पुस १५ गते २१ वर्षीया महिला यौन दुर्व्यवहार घटनाकी पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ। पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा जान सहज होस भन्ने उद्देश्यले इन्सेक…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
डोटी । २०८१ पुस १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सिलगढीमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीले सन् २०२४ जनवरीदेखि सन् २०२४ डिसेम्वरसम्म जिल्लामा संकलन गरेका मानव अधिकार उल्लङ्घन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
कैलाली । २०८१ पुस १६ गते अनौपचारक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस १६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले नेपाल मानव अधिकर वर्ष…
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८१ पुस १६ गते यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस १६ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । कञ्चनपुर जिल्लाकी १३ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाको बुवालाई आर्थिक सहयोग रकम प्रदान गरिएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
काभ्रे । २०८१ पुस १६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया पुस १६ गते धुलिखेलमा सम्पन्न गरिएको छ । पनौती नगरपालिकाकी उपप्रमुख गिता बन्जाराले नेपाल मानव अधिकार वर्ष पुस्तकले समाजमा उल्लेखनीय योगदान दिएको चर्चा गर्दै बाढी…
मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न
मकवानपुर । २०८१ पुस १६ गते बागमती प्रदेशको राजधानी हेटौंडामा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा पुस १६ गते उक्त बैठकको आयोजना गरिएको हो । नेपाल पत्रकार महासङ्घ मकवानपुरको सहकार्यमा बसेको बैठकमा सहभागी सिविन बाल हेल्पलाइन मकवानपुरका…
मानव अधिकार रक्षक कानुनको आवश्यक्ता र औचित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । २०८१ पुस १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना ०८१ पुस १४ गते मानव अधिकार रक्षक कानुनको आवश्यक्ता र औचित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले प्रदेशले कानुन निर्माण गर्ने मात्र ठूलो कुरा नभई कानुनको…
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
सिरहा । २०८१ पुस १५ गते आठ वर्षीया बालिका बलात्कार घटनाकी पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सहायता कक्षले ०८१ पुस १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले पीडित बालिकाको परिवारलाई १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरन गर्नु भयो…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक सम्पादन भेला सम्पन्न
काभ्रे । २०८१ पुस १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक सम्पादन भेला पुस ९ गतेदेखि पुस १३ गतेसम्म धुलिखेलमा गरिएको छ । इन्सेकले ७७ ओटै जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्य र सूचना सम्पादन गर्न सम्पादन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
धनुषा । २०८१ पुस १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम जनकपुरधाममा ०८१ पुस १४ गते विहान सम्पन्न गरिएको छ । सन् २०२४ मा धनुषा जिल्लामा अभिलेख गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाको पुष्टि तथा पुनर्पुष्टिका…
HUMAN RIGHTS NEWS PORTAL