नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
मुस्ताङ । २०८१ पुस १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १४ गते सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि सबैले प्रयास गरेको बताएका छन् । कार्यक्रममा घरभपझोङ…
मानव अधिकार समूहले गाउँपालिका उपाध्यक्ष चौधरीलाई बुझायो ध्यानाकर्षण–पत्र
कैलाली । २०८१ पुस १३ गते कैलारी गाउँपालिकास्तरी मानव अधिकार समूहले कैलारी गाउँपािलकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीलाई ०८१ पुस ११ गते बिभिन्न मागराखि ध्यानाकर्षण—पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक हिंसा, जातीय छुवाछुतसम्बन्धीका समस्याहरू समाधानको लागि…
यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस १२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । जोशीपुर गाउँपालिका–४ दहारवेरियाकी सात वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाको बुवालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पारिवारिक आर्थिक…
घरेलु हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बाँके । २०८१ पुस १२ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालयले बैजनाथ गाउँपालिका-३ घरभई हाल चिसापानीस्थित माइती घर बस्ने ४१ वर्षीया चन्द्रा दमाईलाई ०८१ पुस १२ गते आर्थिक सहयोग गरेको छ । दलित महिला सङ्घको सिफारिसमा मानव अधिकार कक्षले अदालतमा विचारधीन मुद्दालाई मद्दत पुग्ने किसिमले कानुनी प्रकृयामा सहयोग पुर्याउने उद्देश्यले १०…
बलात्कार घटनाका पीडित बालिकाको परिवारलाई आर्थिक सहयोग
गुल्मी । २०८१ पुस ११ गते बलात्कार घटनाका पीडित दुई जना बालिकाहरूको परिवारलाई न्यायमा सहजीकरण गर्न इन्सेकले १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । बालिकाका आफन्तलाई जिल्ला प्रहरी कार्यालय मार्फत इन्सेक प्रतिनिधिले पुस ९ गते आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । मङ्सिर ३० गते १२ र १३ वर्षका दुई…
पीडित महिलाको उपचार तथा न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८१ पुस ११ गते कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस ११ गते आर्थिक सहयोग प्रदान गरेको छ । भजनी नगरपालिका—१ गौनैयाकी ३० वर्षीया महिलालाई उपचार र न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग रकम प्रदान गरेको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
बाग्लुङ । २०८१ पुस ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बागलुङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न गरेको छ । समीक्षा कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले पीडितलाई छिटो न्याय दिने विषयमा सबै संवेदनशील हुनु पर्ने बताउनु भएको छ । प्रजिअ सुवेदीले…
मानव बेचबिखन तथा बाल बसाइँसराइ विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुर्खेत । २०८१ पुस १० गते वीरेन्द्रनगर नगरपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मानव बेचविखन तथा बाल बसाइँसराइ विरुद्धको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक र सोसेक नेपालको आयोजनामा ०८१ पुस ९ गते सञ्चालन गरिएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले मानव बेचविखन र बाल बसाइँसराइ न्यूनीकरण…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
रुकुम (पूर्व) । २०८१ पुस ९ गते नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ का लागि सन् २०२४ मा रुकुम पुर्वमा अभिलेख गरिएका मानव अधिकारसम्बन्धी घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम २०८१ पुस ८ गते रुकुमकोटमा सम्पन्न भएको छ । मानव अधिकारकर्मी विनोद केसीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको प्रमुख…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा सम्पन्न
कालीकोट । २०८१ पुस ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८१ पुस ८ गते मान्ममा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिद्वारा सन् २०२४ को जनवरीदेखि डिसेम्वरसम्म वार्ष भरीमा सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित…
HUMAN RIGHTS NEWS PORTAL