स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्रक्रिया सम्पन्न

| 09-Jan-2025

कैलाली । २०८१ पुस २५ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य र बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्रक्रिया कार्यक्रम ०८१ पुस २४ गते पहलमानपुरमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका–१० का वडासदस्य तथा न्यायिक समितिका सदस्य  रोहित बमले…

घरेलु हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

| 09-Jan-2025

धनुषा । २०८१ पुस २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार सहायता कक्षले घरेलु हिंसा पीडित औरही गाउँपालिकाकी ३१ वर्षीया रिङ्कु कुमारी राउतलाई ०८१ पुस २३ गते इन्सेक मधेश प्रदेश कार्यालय जनकपुरधाममा १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार…

आर्थिक, समाजिक र सांस्कृतिक अधिकारका सवालमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न

| 09-Jan-2025

मोरङ । २०८१ पुस २५ गते इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा पुस २५ गते आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सवालमा सरोकारवालाको भूमिका विषयक प्रदेशस्तरीय कार्यशाला विराटनगरमा सम्पन्न भएको छ ।कार्यशालामा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सुशासनको अभावका कारण सरकारले सोंचे जसरी काम गर्न…

स्वच्छ वातावरण र वातावरणको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 08-Jan-2025

कञ्चनपुर । २०८१ पुस २५ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहको समन्वय तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २४ गते बेलौरीको गोकुलपुरमा सम्पन्न भएको छ । बेलौरी नगपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर…

स्वच्छ वातावरण तथा वातावरण अधिकार विषयक अन्तरक्रिया सम्पन्न

| 07-Jan-2025

कैलाली । २०८१ पुस २३ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २२ गते साडेपानीमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद चौधरीले जलवायु अनुकुल विकास…

कार्ययोजना बैठक सम्पन्न

| 06-Jan-2025

सप्तरी । २०८१ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित श्री रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० पुस १८ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ । बाल धिकार सचेतना समूहले कार्ययोजना अनुसार पुस २५ र २६ गते सडक नाटक प्रदर्शन गर्ने…

जातीय छुवाछुत तथा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

| 04-Jan-2025

दैलेख । २०८१ पुस २० गते इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा चामुण्डाबिन्द्रासैनी नगरपालिका-५ स्थित जनता मावि, बस्तेकोटमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस १९ गते जातीय छुवाछुत तथा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार समूहले नाटक प्रदर्शन मार्फत चामुण्डाबिन्द्राबिन्द्रासैनी नगरपालिकाका अधिकांश…

बाल अधिकार सचेतना कोष परिचालन हस्तान्तरण

| 03-Jan-2025

बाँके । २०८१ पुस १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुर्वास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहको अतिरिक्त क्रियाकलापका लागि ७ हजार रुपियाँ कोष परिचालन हस्तान्तरण गरिएको छ । बाल अधिकार सचेतना समुहकी अध्यक्ष अङ्गिता वर्माले बाल…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 01-Jan-2025

चितवन । २०८१ पुस १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते चितवनमा सम्पन्न गरिएको छ । कार्यक्रममा सन् २०२४ मा चितवन जिल्लामा ८० ओटा मानव अधिकार उल्लङ्घनका घटना सङ्कलन गरेको उल्लेख गरिएको छ ।       इन्सेक चितवनले यौन दुर्व्यवहारका २१…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 01-Jan-2025

दोलखा । २०८१ पुस १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम चरिकोटमाा पुस १६ गते सम्पन्न गरिएको छ । वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि उद्धव पोखरेलले सन् २०२४ को अवधिमा सङ्कलन गरिएका घटनाहरुको विवरण…