जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
ताप्लेजुङ । २०८१ फागुन १ गते जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलको संयोजकत्वमा ०८१ माघ २८ गते गठन भएकोमा समितिमा इन्सेक सदस्यमा…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
सप्तरी । २०८१ फागुन १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ । बैठकमा बाल अधिकार सचेतना समूहले फागुन ५–६ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
कपिलवस्तु । २०८१ फागुन १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार समूले माघ २९ गते कपिलवस्तु नगरपालिका-१ स्थित हाट बजारमा अनुगमन गरेको थियो । अनुगमनका…
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल
सुर्खेत । २०८१ माघ ३० गते मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल गरिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, मुख्य न्यायाधीवक्ता, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको उपस्थितिमा ०८१ माघ २९ गते छलफल कार्यक्रमको आयोजना गरेको हो ।…
लागुपदार्थ दुर्व्यसनी रोकथाम सम्बन्धी नाटक प्रदर्शन
दैलेख । २०८१ माघ १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ स्थित जयदेव मावि जबमुकाँधमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ माघ १३ गते लागुपदार्थ दुर्व्यसनी तथा महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम गरिएको छ । चामुण्डाबिन्द्राबिन्द्रासैनी नगर स्तरीय बाल अधिकार…
बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण
बाँके । २०८१ माघ १४ गते खजुरा गाउँपालिका–४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा इन्सेकले बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी वक्तृत्व कला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता र सडक नाटक गर्ने कार्ययोजना तय गरेको समूह अध्यक्ष ऐश्वर्या सुनारले बताउनु…
पोखरामा गण्डकी प्रदेश स्तरको जातीयविभेद विरुद्धको प्रदेश सम्मेलन सम्पन्न
कास्की । २०८१ माघ १४ गते गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र इन्सेकको आयोजना तथा फेडो, एड्भोकेसी फोरमलगायतका संस्थासँगको समन्वयमा पोखरामा जातीय विभेद विरुद्धको प्रदेश सम्मेलन माघ १४ गते सम्पन्न गरिएको छ । छुवाछुत अन्त्यको घोषणा भएको ६ दशक बितिसक्दासमेत जातीय विभेद कायमै रहेको भन्दै त्यसलाई निर्मूल पार्न सम्मेलनले…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
बाँके । २०८१ माघ ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको पुनरावलोकन गरिँदै समूह नविकरण नया सदस्यहरू थपिने, आ.व.०८०/८१ को वार्षिक लेखा परीक्षण, समाजिक लेखा…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
सुर्खेत । २०८१ माघ १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको बैठकले विभिन्न चारओटा निर्णयहरु गरेको छ । मुगुको खत्याड गाउँपालिका–५ घर भई…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
सुर्खेत । २०८१ माघ ५ गते इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ ३ गते पञ्चपुरी नगरपालिका–२, पलैटेमा जातिय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हो ।…
HUMAN RIGHTS NEWS PORTAL