सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल सम्पन्न
कैलाली । २०८१ फागुन १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ र सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम ०८१ फागुन १३ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । छलफल कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधीमा (सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म) मानव अधिकार…
बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बाँके । २०८१ फागुन १२ गते नेपालगञ्ज उपमहानगरपालिका–१२ की १८ वर्षीया युवतीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ फागुन १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएको कारणले कानुनी प्रकृयामा जान समस्या परेको भन्दै पीडितले दलित महिला सङ्घ (फेडो बाँके) को सिफारिस सहित माघ…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
सप्तरी । २०८१ फागुन १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका वडा नं.१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८१ फागुन ११ गते सडक नाटक प्रदर्शन गरेका छन् । बालबालिकाहरूले शम्भुनाथ नगरपलिका-३, कचन्दाहाको…
हिंसा पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग
सिरहा । २०८१ फागुन ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार सहायता कक्षले ०८१ फागुन ९ गते हिंसा पीडित परिवारकी ३६ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र न्यायका लागि सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग…
जनकल्याण माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बाँके । २०८१ फागुन १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा मिरमिरे बाल अधिकार सचेतना समूह तथा जनकल्याण माध्यमिक विद्यालय खजुरा गाउँपालिका-४, बद्रीपुरको आयोजनामा फागुन ९ गते वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । समुहका संरक्षक शिक्षक तिर्थबहादुर शाहीले बाल अधिकार सचेतना समूहको कार्ययोजना अनुसार शिक्षा विकासको पूर्वाधार विषयक…
मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल सम्पन्न
बाँके । २०८१ फागुन ९ गते मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०८१ फागुन ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ । मानव अधिकार रक्षकहरूको चुनौती र सुरक्षा विषयक छलफलमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका अधिकृत दीपेन्द्र बहादुर सिंहले राज्यबाट हुने…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ विमाेचन समाराेह सम्पन्न
काठमाडौँ । ०८१ फागुन ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वातावरण अभियन्ता सुनिल यादव र लक्ष्मी कुमारी महतोले ०८१ फागुन ७ गते विमोचन गर्नुभयो । वातावरण अभियन्ता सुनिल यादवले समानता, स्वतन्त्रता र सफल जीवन जिउनका लागि पर्यावरणीय अधिकारलाई ख्याल गर्नु…
बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग
बर्दिया । २०८१ फागुन ६ गते १४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ फागुन ६ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो । पीडित बालिकालाई भदौ ५ गते ठाकुरबाबा नगरपालिका-९ का ठुलो बुवाको…
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
कास्की । २०८१ फागुन ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र नवलपुरका बाल अधिकार…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
सुर्खेत । २०८१ फागुन १ गते उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुर्खेतमा आयोजना गरेको सार्वजनिक सरोकारका सवालमा उच्च अदालत सुर्खेतबाट भएका फैसला…
HUMAN RIGHTS NEWS PORTAL