बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

| 03-Dec-2024

कैलाली । २०८१ मङ्सिर १८ गते बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको…

प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

| 03-Dec-2024

सुर्खेत । २०८१ मङ्सिर १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक इन्द्रा बिसीको संयोजकत्वमा बसेको बैठकमा मानव अधिकार शिक्षा सम्बन्धी सञ्चालन भइरहेको कार्यक्रमको असल अभ्यास…

मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण

| 03-Dec-2024

सुर्खेत । २०८१ मङ्सिर १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यनाकर्षण पत्रमा नेपालको सविधान…

मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम

| 02-Dec-2024

मोरङ । २०८१ मङ्सिर १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । "हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता" भन्ने राष्ट्रिय नाराका…

जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन

| 30-Nov-2024

जुम्ला । २०८१ मङ्सिर १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका बिच पारश सुनारको अध्यक्षमा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो…

जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन

| 30-Nov-2024

जुम्ला । २०८१ मङ्सिर १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका बिच पारश सुनारको अध्यक्षमा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो…

बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह

| 29-Nov-2024

कञ्चनपुर । २०८१ मङ्सिर १४ गते लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटकमा लागुऔषध दुर्वेशनी, बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, दाईजो…

पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान

| 29-Nov-2024

कैलाली । २०८१ मङ्सिर १४ गते कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग रकम प्रदान गरिएको हो । पीडित…

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 29-Nov-2024

मोरङ । २०८१ मङ्सिर १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०२४ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले अभिलेखीकरण गरेको १ सय…

सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हनन् भयोः प्रजिअ आचार्य

| 27-Nov-2024

सुर्खेत । २०८१ मङ्सिर १३ गते सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हन्न् भएको बताउनुभएको छ । मङ्सिर १३ गते इन्सेकको आयोजनामा गरिएको ‘सामाजिक सञ्जालको प्रयोगले मानव अधिकारमा पारेको प्रभाव विषयक’ अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने अवसर…