मानव अधिकार प्रवर्द्धनका संयन्त्र निर्माणमा जोड
दाङ । २०८१ मङ्सिर २६ गते मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्यका निकायहरूमा बनाउने भनिएका मानव अधिकार संयन्त्रहरू अक्षःरश निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सरकारी निकायमा बनाउने भनिएका मानव अधिकार संयन्त्रलाई तत्काल गठन गरी क्रियाशील बनाउनुपर्ने उनीहरूको जोड…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
रामेछाप । २०८१ मङ्सिर २६ गते लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समीक्षा तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर २५ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र मन्थली नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । मन्थली नगरपालिका…
३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिभिन्न कार्याक्रममा गरी सम्पन्न
कैलाली । २०८१ मङ्सिर २६ गते ‘हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐकयवद्धता’ भन्ने मुल नाराका साथ कैलालीमा ३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान डिसेम्बर १० तारिख तथा मङ्सिर २५ गते बिभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । इन्सेक, राष्ट्रिय मानव अधिकार आायोगलगायत मानव अधिकारको क्षेत्रमा…
लैङ्गिक हिसाविरुद्धको १६ दिने अभियान अन्तर्गत हस्ताक्षर सङ्कलन
रसुवा । २०८१ मङ्सिर २६ गते ‘सामाजिक, आर्थिक तथा वातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानव अधिकार’ भन्ने नाराका साथ ७६ औँ विश्व मानव अधिकार दिवसको रसुवामा हस्ताक्षर सङ्कलन गरियो । लैङ्गिक हिसाविरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न सामाजिक संस्थाहरूले संयुक्त रुपमा उत्तरगया गाउँपालिकामा ¥याली, सभा तथा हस्ताक्षर सङ्कलन अभियान…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
धादिङ । २०८१ मङ्सिर २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा तथा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रम धादिङबेसीमा सम्पन्न भयो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका सन्धी सम्झौता र नेपालको मौलिक हक अनुसार नागरिकले आफ्नो…
महोत्तरी । २०८१ मङ्सिर २५ गते जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शन्ति र सम्बृद्धिको आधार’’ ‘‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’’ भन्ने मूल नाराका साथ ७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस ०८१ मङ्सिर २५ गते महोत्तरीमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । जलेश्वर नगरपालिका र जिल्ला प्रहरी…
लैङ्गिक हिंसा विरुद्धको अभियानमा सचेतना कार्यक्रम सम्पन्न
कास्की । २०८१ मङ्सिर २५ गते गण्डकी प्रदेश सरकारको आयोजना तथा इन्सेक लगायतका सङ्घसंस्थाको समन्वय र व्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा मङ्सिर २५ गते प्रभातफेरीसँगै सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा पोखरा महानगरपालिकाको सिदार्थचोकबाट निकालिएको प्रभातफेरी सभागृहमा पुगेर कोणसभामा परिणत…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
तनहुँ । २०८१ मङ्सिर २५ गते ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा सहयोग कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा बोल्दै तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण…
लैङ्गिक हिंसा विरुद्ध प्रभात र्याली र सचेतना कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक । २०८१ मङ्सिर २६ गते चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा र्याली तथा सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चौतारा सागाचोकगढी…
लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतना जगाउँदै बाल अधिकार चेतना समूह
कञ्चनपुर । २०८१ मङ्सिर २४ गते बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय र वडा नम्बर–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यामिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले ०८१ मङ्सिर २३ गते लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतना जगाउनका लागि नगरपालिकाका बिभिन्न स्थानहरुमा सडक नाटक प्रदर्शन गरेको छ । लागुऔषध दुर्व्यसनी…
HUMAN RIGHTS NEWS PORTAL