मानव अधिकारका सवाललाई पहिलो प्राथमिकता दिनुपर्छ: प्रमुख सुनार

| 22-Nov-2024

सुर्खेत । २०८१ मङ्सिर ७ गते जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले मानव अधिकारका सवाललाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ०८१ मङ्सिर ७ गते इन्सेक, सहकर्मी समाज र एड्भोकेसी फोरमको संयुक्त आयोजना विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका विषयमा जिल्ला निर्देशन समिति र द्वन्द्वपीडितबिच अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको…

घरेलु हिंसापीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

| 22-Nov-2024

कैलाली । २०८१ मङ्सिर ७ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर ६ गते न्यायिक प्रक्रियामा सहयोग पुगाउने उद्धेश्यले आर्थिक सहयोग प्रदान गरेको छ । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–३ की ३६ वर्षीया सुमित्रा गिरीलाई न्यायिक प्रक्रियाका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको हो ।…

इन्सेकद्वारा बलात्कार घटनाकी पीडितलाई आर्थिक सहयोग

| 22-Nov-2024

बारा । २०८१ मङ्सिर ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई ०८१ मङ्सिर ६ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बलिकालाई ०८१ जेठ २ गते मलंगवा नगरपालिका-२ का २२ वर्षीय सुजित भनिने सुजित कुमार यादवले बलात्कार…

बाल अधिकार चेतना समूहको आयोजनामा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्मन्न

| 21-Nov-2024

कैलाली । २०८१ मङ्सिर ६ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्य र बाल अधिकार चेतना समूहको अयोजनामा कैलारी गाउँपालिका र घोडाघोडी नगरपालिकाका बिभिन्न बिद्यालयमा विश्व बालदिवसको अवसरमा विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता ०८१ मङ्सिर ५ गते सम्मन्न भएको छ । ‘भविष्यका बारेमा सुन्नुहोसः बालबालिकाको अधिकारको बारेमा उभिनुहोस’ भन्ने मुल नाराका…

हरुवा-चरवा अधिकार मञ्चद्वारा इन्सेक र मानव अधिकार आयोगलाई ध्यानाकर्षण

| 20-Nov-2024

महोत्तरी । २०८१ मङ्सिर ५ गते मुक्त हरुवा चरवाको तथ्याङ्क सङ्कलन, प्रमाणिकरण र परिचय पत्र वितरण सम्बन्धी कार्यविधि पारित गराउन पहल गरिदिनुहुन हरुवा चरवा अधिकार मञ्चले ०८१ मङ्सिर ४ गते इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ । मधेस प्रदेशको आठ ओटा जिल्लाहरू (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही,…

डाक्नेश्वरीमा इन्सेकको परियोजना मूल्याङ्कन कार्ययोजना निर्माण बैठक

| 17-Nov-2024

सप्तरी । २०८१ कात्तिक २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानवअधिकार समूहले इन्सेकको परियोजना मूल्याङ्कन कार्ययोजना निर्माण बैठक ०८१ कात्तिक २९ गते सम्पन्न गरेको छ । बैठकमा इन्सेकद्वारा नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत विगतमा भएका उपलब्धि, समस्या, स्थानीयवासीको समन्वय र सहकार्य तथा आगामी…

इन्सेकद्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूको अनुगमन

| 16-Nov-2024

धनुषा । २०८१ मङ्सिर १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूका बारेमा मधेस प्रदेशका सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी र इन्सेकद्वार प्रदेशमा सञ्चालित कार्यक्रमहरूको बाह्य मुल्यांकनकर्ता सुरज आचार्यको टोलीले प्रदेश र…

आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

| 15-Nov-2024

धनुषा । २०८१ कात्तिक ३० गते बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ध्यानाकर्षण पत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका मधेस प्रदेश संयोजक राजकुमार…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

| 15-Nov-2024

जुम्ला । २०८१ कात्तिक ३० गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी कनकासुन्दरी गाउँपालिका–८, सुमलगाउँकी २६ वर्षीया विमला दमाईलाई ०८१ कात्तिक २८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासङ्घका पुर्व केन्द्रीय सदस्य पूर्णप्रसाद…

बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण

| 15-Nov-2024

कास्की । २०८१ कात्तिक ३० गते माछापुच्छ्रे गाउँपालिका–४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा इन्सेकले बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण गरेको छ । इन्सेककी कास्की जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले कात्तिक २८ गते विद्यालयमा पुगेर बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण गर्नुभएको हो । विद्यालयको बाल कोष परिचालनका लागि ७…