मानव अधिकार सहायता कक्षको बैठकबाट पीडितलाई सहयोग गर्ने निर्णय

| 07-Nov-2024

सुर्खेत । २०८१ कात्तिक २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्ष सचिवालयको बैठकले एक जना हिंसा पीडितहरूलाई कानुनी प्रकियामा जानका लागि सहयोग…

कोशी प्रदेशमा सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति गठन

| 06-Nov-2024

मोरङ । २०८१ कात्तिक २१ गते कोशी प्रदेशमा सङ्क्रमणकालीन न्याय निगरानी समिति कोशी प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवक्ता चुडामणि आर्चायको संयोजकत्वमा कात्तिक २० गते प्रदेश राजधानी, विराटनगरमा गठन गरिएको छ । विस्तृत शान्ति सम्झौता, २०६३ को मर्मअनुसार सत्यको अभिलेखन गर्न, पीडितको परिपूरण सुनिश्चित गरी समाजमा मेलमिलापको वातावरण बनाउन र द्वन्द्वकालमा भएका…

सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक

| 05-Nov-2024

मोरङ । २०८१ कात्तिक २० गते सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८१ कात्तिक २० गते विराटनगरमा आयोजना गरेको “सङ्क्रमणकालीन न्याय र अबको बाटो” विषयक अन्तरक्रियाका वक्ताहरूले सङ्क्रमणकालीन न्यायका लागि नागरिक खबरदारी आवश्यक रहेकोमा जोड दिएका हुन् ।…

बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण

| 30-Oct-2024

सप्तरी । २०८१ कात्तिक १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । समुहको बैठकले प्रत्येक साता विद्यालयमा सरसफाई कार्यक्रम गर्ने, प्रत्येक महिना एउटा बैठक गर्ने र…

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिको सिफारिसका लागि आह्वान

| 30-Oct-2024

काठमाडौँ । २०८१ कात्तिक १४ गते सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न गठित आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिहरूको सिफारिसका गर्न सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिले आह्वान गरेको छ । 'दुवै आयोगमा सिफारिस हुने व्यक्तित्वहरूको पृष्ठभूमि विश्वसनीय र आम नागरिक विशेषगरी पीडितका लागि स्वीकार्य…

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

| 30-Oct-2024

बाँके । २०८१ कात्तिक १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत सरस्वती मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पीडितलाई सहयोग गर्न…

महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद सम्पन्न

| 29-Oct-2024

कैलाली । २०८१ कात्तिक १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहको सहकार्यमा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम ०८१ कात्तिक १२ गते चौमालामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले महिला, दलित, अल्पसङ्ख्यक र…

वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड

| 29-Oct-2024

धनुषा । २०८१ कात्तिक १३ गते वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय मानव अधिकार समूहको ०८१ कात्तिक १२ गते जनकपुरधममा बसेको बैठकमा उहाँहरूले सो कुरामा जोड दिनुभएको हुो । इन्सेक मधेस…

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

| 29-Oct-2024

बर्दिया । २०८१ कात्तिक १३ गते १२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…

सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न ध्यानाकर्षण

| 28-Oct-2024

काठमाडौँ । २०८१ कात्तिक १२ गते द्वन्द्वपीडित साझा चौतारीलगायत २६ ओटा सङ्घसंस्थाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सिफारिस गर्न ध्यानाकर्षण गराएका छन् । विश्वसनीय, पारदर्शी र सार्वजनिक छनौट प्रक्रियाद्वारा स्वायत्त, निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको…