बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको सिफारिस गर्न गठित समितिलाई ध्यानकर्षण–पत्र बुझाइयो !
कैलाली । २०८१ कात्तिक २९ गते इन्सेक, एडभोकेसी फोरम, द्धन्द्धपीडित साँझा चौतारी, नेपाल, डिडब्लुआरएफ, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकारका लागि महिला एकल महिला समूह, फाया नेपाल लगायतका संघसस्थाहरुको सयुक्त टोलीले ०८१ कात्तिक २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत बेपत्ता पारिकएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप…
सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
काठमाडौँ । २०८१ कात्तिक २९ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् । सिफारिस समितिले कार्य प्रारम्भ गरेता पनि दुवै आयोगमा पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र गम्भीरतापूर्वक अगाडि…
संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण
मोरङ । २०८१ कात्तिक २८ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत आयोगका अध्यक्ष र सदस्यहरुको सिफारिश गर्न गठित समिति सिंहदरबार, काठमाडौंलाई कात्तिक २८ गते ध्यानाकर्षण गराएको…
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
बाँके । २०८१ कात्तिक २८ गते इन्सेकलगायतका सङ्घसंस्थाहरूको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरू सङ्कलन गर्न ०८१ कात्तिक २८ गते प्रदेश स्तरीय समीक्षा गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सम्झा श्रेष्ठले संयुक्त राष्ट्रसङ्घले पारित गरेका नौ ठूला महासन्धी मध्ये…
मानव अधिकार समूहका पदाधिकारी र सरोकारवालासँग छलफल
कास्की । २०८१ कात्तिक २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का परामर्शदाता विष्णुप्रसाद पोखरेलले कात्तिक २५ गते माछापुच्छ्रे गाउँपालिकाको मानव अधिकार समूहका पदाधिकारीसँग भेटघाट गरी छलफल गर्नुभएको छ । सो अवसरमा परामर्शदाता पोखरेलले गाउँपालिका उपाध्यक्ष सीता अधिकारीसँग पनि छलफल गर्नुभएको छ । इन्सेकले साढे दुई वर्षदेखि माछापुच्छ्रे गाउँपालिकामा बालबालिका, शिक्षा,…
पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८१ कात्तिक २७ गते बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिटोलकी १२ वर्षीय बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित बालिकालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो…
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
कैलाली । २०८१ कात्तिक २६ गते इन्सेकलगायतका संघसस्थाहरुको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न ०८१ कात्तिक २६ गते धनगढीमा प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले सन् २०२६ मा हुन गइरहेको चौँथो चक्रको विश्वव्यापी आवधिक…
दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण
सुर्खेत । २०८१ कात्तिक २६ गते पञ्चपुरी गाउँपालिका–२, पलैँटेस्थित सूर्यप्रकाश माध्यामिक विद्यालय र पञ्चपुरी नगरपालिका–५ स्थित विद्याज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा ०८१ कात्तिक २५ गते मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत…
मानव अधिकारका सवालमा अन्तर संवाद कार्यक्रम सम्पन्न
बाँके । २०८१ कात्तिक २४ गते मानव अधिकारका सवालमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालसँग इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना, डिसिएको सहयोग र दैनिक नेपालगञ्जको समन्वयमा अन्तर संवाद कार्यक्रम ०८१ कात्तिक २४ गते नेपालगञ्जमा सम्पन्न भएको छ । अन्तर संवाद कार्यक्रममा महिला, मधेशी, दलित, अपाङ्ग, यौनिक तथा…
प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
बाँके । २०८१ कात्तिक २३ गते इन्सेक लुम्बिनी प्रदेश कार्यलय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक ०८१ कात्तिक २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश स्तरीय मानव अधिकार सञ्जालको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकारको अवस्था विष्लेशण, मानव अधिकार दिवस…
HUMAN RIGHTS NEWS PORTAL