प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम धनगढीमा सम्पन्न
कैलाली खबर डटकम । २०८२ कात्तिक १५ गते धनगढी । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम बिहीबार सम्पन्न भएको हो । इन्सेक सुदूरपश्चिम प्रदेश…
कास्कीमा डेंगीबाट ५ सय प्रभावित
समाधान डटकम । २०८२ कात्तिक १३ गते लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमणबाट कास्कीमा ५ सय जना संक्रमित भएका छन् । कास्कीमा गत वर्ष ९ हजार ८ मानिस संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । कास्कीमा सन २०२३ मा ३ हजार ६९ जना व्यक्ति संक्रमित…
स्वास्थ्यकर्मीहरूलाई न्यूनतम तलब समेत नदिइनु लज्जाको विषय : इन्सेक
रातोपाटी डटकम । २०८२ कात्तिक १२ गते काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आन्दोलनरत नर्सहरूसँग संवाद गरी समस्याको दिगो समाधान खोज्न सरकार र अस्पताल सञ्चालकहरूलाई आग्रह गरेको छ । नेपाल सरकारले २०८१ मङ्सिरमा निजी अस्पतालमा कार्यरत नर्सहरूलाई सरकारी पाँचौँ तहले पाउने तलब ३४ हजार ७ सय ३० रूपैयाँ…
मानव अधिकार अभिलेख सम्पादन भेला सम्पन्न
मानव आवाज डटकम । २०८२ असोज ३० गते पोखरा । मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६” का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक सम्पादन भेला असोज २६ गतेदेखि सुरु भई असोज २९ गते पोखरामा सम्पन्न भएको छ । इन्सेकले सन्…
मानव अधिकार र युवाका सवालबारे इन्सेककाे बागमतीकाे छलफल सम्पन्न
नेपाल प्रेस डटकम । २०८२ असोज २५ गते काठमाडौं । इन्सेक बागमती प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार र युवाका सवाल विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विगत तीन दशक भन्दा बढी समयदेखि आफ्ना अभियान र कार्यक्रम मार्फत नागरिकहरुका बीचमा मानव…
जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट
शिरीष न्यूज डटकम । २०८२ असोज २१ गते महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारमा रहेका कैदीबन्दीहरू अहिले सुरक्षित स्थान र खानाको समस्या झेल्न बाध्य भएका छन् । कारागारका निमित्त प्रमुख रबिन ठाकुरका अनुसार कारागारभित्र करिब चार फिटसम्म पानी पसेको छ…
प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
नेपाल खबर डटकम । २०८२ असोज १० गते नेपालगन्ज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको अयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । उक्त बैठकले मानवअधिकार रक्षक सञ्जालको पहुँच बृद्धिका लागि भन्दै पुर्नगठन समेत गरेकोछ । सो सञ्जालमा जिल्लामा अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्था,…
फोरम एशियाको अध्यक्षमा विजयराज गौतम निर्वाचित
अन्नपूर्ण पोष्ट डटकम । २०८२ असोज १० गते काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया)को अध्यक्ष पदमा निर्वाचित भएका छन्। फोरम एशियाको बिहीबार सम्पन्न १९औं साधारण सभाले गौतमलाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो। एशियाका…
भविष्यको खोजीमा विगतको अपमान
मिशन टुडे न्यूज डटकम । २०८२ असोज ९ गते नेपालको इतिहासमा विभिन्न कालखण्डमा व्यवस्था र अवस्था परिवर्तनका लागि बिलदानीपूर्ण संघर्ष भएका छन् । आन्दोलनका स्वरूपलाई हेर्ने हो भने केही आन्दोलनबाहेक अधिकांश आन्दोलनहरू हिंसात्मक नै रहेका छन् । तर जेसुकै भए पनि प्रत्येक आन्दोलनका आफ्ना पृष्ठभूमि हुन्छन् । जनताको राजनीतिक, सामाजिक…
HUMAN RIGHTS NEWS PORTAL