डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल

दैनिक नेपाल डटकम । २०७९ असोज ७ गते काठमाडौं, ७ असोज । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएकाले १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष इन्सेकले माग गरेको छ । डा. गोविन्द केसी २०औँ अनशन बसेको आज १२ दिन भएको छ…

देवचुलीमा मानव अधिकार समूह गठन

कायाकैरन डटकम । २०७९ असोज ५ गते देवचुली नगरपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित आगामी तीन वर्षे परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मानव अधिकार समूहको गठन गरिएको हो । बुधबार देवचुलीको सहारा पार्टी प्यालेसमा भएको भेलाबाट कृष्ण विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ…

संविधानको प्रभावकारी कार्यान्वयनमा जोड

नेपालगञ्ज न्यूज डटकम । २०७९ असोज ४ गते संविधानको प्रभावकारी कार्यान्वयन भए संविधान दिवसको सार्थकता रहने बाँकेका कानून ब्यवशायी तथा अधिकारकर्मीले बताएका छन् । संविधान दिवसका सन्दर्भमा नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागीहरुले संविधानको सबैले सम्मान र पालना गर्नु पर्ने बताएका थिए । मानव अधिकार संजाल नेपालगन्ज, पिआईएल कानून ब्यवशायी…

‘मानवअधिकार रक्षककालागि प्रभावकारी कानून खोइ?’

पोखरेलीन्यूज डटकम । पोखरा । २०७९ असोज २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार रक्षकको अवस्थाका बारेमा छलफल गरेको छ । आइतबार पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय छलफलमा बोल्दै गण्डकी प्रदेश सभाका सचिव हरिराज पोरेलले अन्याय र अत्याचारको विरुद्धमा लड्नै व्यक्ति नै मानवअधिकार रक्षक भएकाले उनिहरुको रक्षाका लागि प्रभावकारी…

सवारी दुर्घटना रोक्न उच्च अदालत नेपालगन्जको ७ बुँदे परमादेश

मेरो खुशी डटकम । २०७९ भदौ २८ गते नेपालगन्ज : उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले सवारी दुर्घटना रोकि नागरिकको बाँच्न पाउने अधिकार संरक्षणका लागि उच्च अदालतले ७ बुदे परमादेश जारी गरेको छ । पीआइएल कानून ब्यव्यवसायी समूहले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय केशवराज जोशी…

नगर स्तरिय मानव अधिकार समुह गठन : अध्यक्षमा रेग्मी चयन

उज्यालो आवाज डटकम । २०७९ भदौ २६ गते कपिलवस्तु नगरपालिकामा नगर स्तरिय मानव अधिकार समूह भेला सम्पन्न भएको छ । भेलाले इन्सेक , मानव अधिकार समुह, कपिलवस्तु नगरपालिकाको अध्यक्षमा पुष्पा रेग्मी चयन हुनु भएको छ । कपिलवस्तु नगरपालिकामा भदौ २५ गते भएको मानव अधिकार समुहको भेलाले रेग्मी अध्यक्ष पदमा सर्व…

निर्माण भएका कानून कार्यान्वयनमा जोड

नाइस समाचार डटकम । २०७९ भदौ २१ गते बुटवल । सरकारले निर्माण गरेका कानुन तथा प्रदेश सभामा पेश भएका र पारीत भएका विधेयकहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुको संरक्षण तथा सम्बर्धनका लागि प्रदेश सांसद र मानव अधिकार रक्षकहरु बीच भएको छलफल कार्यक्रममा…

डब्लुपीडी नेपालको रिन्यू कार्यक्रम सम्पन्न

नाइस समाचार डटकम । २०७९ भदौ २१ गते रिन्यू परियोजनाले सिमान्तकृत महिलाहरुकोे जीवनमा नयाँ परिवर्तन ल्यायो काठमाडौं, २१ भाद्र । ग्रामीण भेगमा रहेका अति सिमान्तकृत महिलाहरुले डब्लुपीडी नेपालको साझेदारी परियोजना मात्र आफूहरुको जीवनमा नयाँ परिवर्तन आएको बताएका छन्। समाजमा दविएर कष्टकर जीवन बिताइरहेका महिलाहरुले रिन्यू परियोजनामा आबद्ध भएपछि उनीहरुको जीवनमा…

एमाले पार्टी कार्यालय सचिव शाही पक्राउ

नागरिक न्यूज डटकम । २०७८ भदौ २० गते नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव दानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार कालिबहादुर मल्ललाई फोन गरेर श्रीमती कुटपिट बारेमा समाचार किन लेखेको भन्दै गर्धन छिनाली दिने धम्की दिएको उजुरी प्रहरीमा परेपछि प्रहरीले पक्राउ गरेको हो। पत्रकार कालिबहादुर मल्लका अनुसार श्रीमतीमाथि कुटपिट…