मानव अधिकार रक्षकहरूको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न
रेडियो हिमालयन । २०७९ भदौ १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा ०७९ भदौ १२ गते हेटौँडामा “नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बद्र्धनको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि गैसस महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार…
हाँडीखोलाको महेन्द्र ज्योति मावि सुधार्न गाउँपालिका अध्यक्ष कालाखेतीको निर्देशन
मनहरि लाइभ डटकम । २०७९ भदौ ११ गते मनहरी गाउँपालिका ८ सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयमा अभिभावकको आन्दोलन भएर प्रधानाध्यापक हटाइएको घटना चर्चामा आइरहँदा मनहरी ३ स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयबारे पनि प्रश्न उठेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डब्लुपीडी नेपालले गत बुधवार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा…
मानवअधिकार रक्षकको संरक्षण र सम्वर्द्धन सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया सम्पन्न
शिरीष न्यूज डटकम । धनुषा । २०७९ भदौ १२ गते धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश जनकपुरधामको आयोजना तथा युरोपियन युनियनको सहयोगमा ०७९ भदौ १२ गते जनकपुरधाममा “नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्वद्र्धनको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले…
विद्यालयमा ‘मानवअधिकार पाठ्यक्रम’ राख्न सुझाव
नेपालगञ्ज न्यूज डटकम । २०७९ भदौ १० गते विद्यालय स्तरमै मानवअधिकार शिक्षा पुर्याइनु पर्ने कुरामा जोड दिइएको छ । नेपालगन्जमा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले मानवअधिकारको विषयलाई आधारभूत र सर्वव्यापी बनाउन विद्यालय स्तरमै पाठ्यक्रम राखेर विषयको व्यापकता दिन जोड दिइएको हो । ‘मानवअधिकारको सवाललाई पाठ्यक्रममै समावेश गरिनुपर्दछ’, स्वच्छ हावापानीको सुनिश्चिततालाई…
टिआरसी विधेयकमा संशोधन गर्न अधिकारकर्मीको माग
दूरसञ्चार डटकम । २०७९ भदौ ५ गते नेपालगन्ज : मानव अधिकारको क्षेत्रमा क्रियाशिल बिभिन्न अधिकारवादी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सरकारले हालै संलदमा दर्ता गराएको वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी) सम्बन्धी बिधेयकमा संशोधन गर्न माग गरेका छन् । संसदमा दर्ता गराईएको बिधेयकले पीडितको न्याय…
इन्सेकको समन्वयमा पोखरा महानगरमा मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण सम्पन्न
सफल आवाज डटकम । २०७९ साउन २५ गते महानगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिकामा मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यन्वयन, स्थानीय तह समन्वय गठनका लागि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ,…
विद्रोह नै जीवन, मुक्ति नै गन्तव्य बनाएका राजुराम भुल
नेपाल लाइभ डटकम । २०७९ साउन २१ गते काठमाडौं - गत साउन १६ गते राजुराम भुल मानव अधिकार पुरस्कार–२०७८ बाट सम्मानित भए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३० औँ स्मृति दिवसका अवसरमा दिइएको उक्त पुरस्कार लिन बैतडीबाट भुल काठमाडौं आइपुगे। राष्ट्रिय मानव अधिकार आयोगका…
खोटाङ : न्याय माग्दै मृतक थुनुवाको परिवार
नेपाल वाइड डटकम । २०७९ साउन १८ गते खोटाङ, १८ साउन । कुटपिटबाट प्रहरी हिरासतमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा १८ वर्षीय किरण राई ‘भुदेउ’को परिवारले दोषीमाथि कारबाही तथा क्षतीपुर्तीको माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)लाई गुहारेका छन् । हिरासतमा रहेकोबेला भाग्नेक्रममा प्रहरीको कुटपिटबाट २६ असार…
प्रकाश मानव अधिकार पुरस्कारबाट बैतडीका भुल सम्मानित
नेपाल लाइभ डटकम । २०७९ साउन १७ गते काठमाडौं– २८ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट राजुराम भुल सम्मानित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३० औँ स्मृति दिवसका अवसरमा २८ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०७८ बाट बैतडीका सामाजिक अभियन्ता भुललाई सम्मानित गरिएको हो। …
HUMAN RIGHTS NEWS PORTAL