मानवअधिकार रक्षकका लागि कानुन बनाउन माग
कान्तिपुर डटकम । प्रदेश । २०७९ भदौ १७ गते मानवअधिकार रक्षकहरूका लागि छुट्टै कानुन बनाउन अधिकारकर्मीहरूले माग गरेका छन् । पीडितलाई न्याय दिने क्रममा रक्षक नै असुरक्षित भएको भन्दै उनीहरूले कानुन बनाउन माग गरेका हुन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘मानव अधिकार रक्षकको संरक्षण र सम्वर्द्धन’ विषयक…
मानवअधिकार रक्षकको पहिचान खै ?
मकालु खबर डटकम । विराटनगर । २०७९ भदौ १५ गते विराटनगर । मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्ने बेला आएको बताए । मानवअधिकार संरक्षण, सम्वर्द्धन र सरोकार विषयक कार्यशालामा उनीहरूले राज्यसँग पहिचान खोज्ने बेला भएको बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजना गरेको कार्यक्रममा मानव अधिकारको…
मानवअधिकार रक्षकका लागि छुट्टै कानुन माग
समाधान न्यूज डटकम । पोखरा । २०७९ भदौ १५ गते मानव अधिकारकर्मीले मानव अधिकार रक्षकको संरक्षण र सुरक्षाका लागि छुट्टै कानुन तर्जुमा गर्न माग गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयले मानव अधिकारकर्मीको सुरक्षा तथा संरक्षण गर्नेसम्बन्धी आदेश २०७७ जारी गरेको सन्दर्भमा उनीहरुले छुट्टै कानुन बनाउन माग गरेका हुन ।…
सुदूरपश्चिम सरकारले ल्याएको निजामती सेवाको गठन सञ्चालन सम्बन्धी विधेयक फिर्ता गर्न माग
दिनेश खबर डटकम । धनगढी । २०७९ भदौ १४ गते धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधानविपरीत अस्थायी र करार सेवाका कर्मचारीलाई सोझै स्थायी गर्न ल्याएको विधेयक विधेयक फिर्ता हुनुपर्ने माग गरिएको छ। मंगलबार कैलालीका नागरिक समाजले प्रदेश प्रमुख देवराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै सोमबार…
बाँकेका अधिकारकर्मीको अपील, ‘दायित्व बहन गर’
नेपालगञ्ज न्यूज डटकम । बाँके । २०७९ भदौ १४ गते वेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा अधिकारकर्मीको अपील मंगलवार ३० अगष्ट अर्थात वेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता पारिएका सबै नागरिकहरुको स्मरण गर्दै, राज्यले आफ्ना उल्लेखित पूर्र्व प्रतिवद्धताहरुलाई सिघ्र कार्यान्वयनको पहल गरि लास/सासको ठेगान नभएका व्यक्तिहरुको तत्काल स्थिति सार्वजनिक गर्न र पीडितको…
बेपत्ता परिवारको प्रश्न : हाम्रा मान्छे मारिए कि जिउँदै छन् ?
अनलाइन खबर डटकम । सुर्खेत । २०७९ भदौ १४ गते वीरेन्द्रनर नगरपालिका–१४, बयलकाँडाकी विष्णु खत्री (७७) ले सशस्त्र द्वन्द्वका क्रममा दुई सन्तान गुमाइन् । एक छोरा मारिए, अर्को छोरा बेपत्ता पारिए । सशस्त्र द्वन्द्वमा उनका १७ वर्षीय साइला छोरा टेकबहादुर खत्रीलाई २०६० फागुनमा तत्कालिन विद्रोही माओवादीले स्कुलबाट अपहरण गर्यो…
बेपत्ता परिवारले भने, खबरदार !! शहिद हुन र जुनसुकै कदम उठान बाध्य नपारियोस्
अनलाइन अन्नपूर्णा डट कम । २०७९ भदौ १३ गते हाम्रो बेपत्ता परिवारको पीडा कल्ले सुन्ने ? खबरदार हामी सबै पिडीतको पीडालाई सुनियन भने हाम्रो आन्दोलन चर्को हुन सक्छ । बिचारले फरक हौंला तर नेतृत्वको हिसाबले प्रचण्ड, बाबुरामहरु किन बोल्दैनन् ? राज्यले द्वन्दकालिन समयमा राज्य तथा द्वन्दरत पक्षबाट भएका व्यक्ति बेपत्ता,…
विभेदकारी मनासय भएको व्यक्ति मानवअधिकार रक्षक हुन सक्दैन : खकुरेल
सफल आवाज डटकम । पोखरा । २०७९ भदौ १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार रक्षकको संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिका विषयमा अन्तक्रिया गरेको छ । सोमबार पोखरामा भएको प्रदेश स्तरीय अन्तक्रियामा ‘नेपालमा मानवअधिकार रक्षकको संरक्षण, सम्बर्धन, सरोकार र चुनौती’ बिषयक कार्यपत्र प्रस्तुत गर्दै इन्सेक गण्डकीका संयोजक शिव…
मनहरी गाउँपालिका ४ नं वडामा सार्बजनिक सुनुवाई
मनहरी लाइभ डटकम । मकवानपुर । २०७९ भदौ १३ गते मनहरी–भदौ १२ गते । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन देखिने गरी काम अघि बढ्ने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनु भएको छ । मनहरी गाउँपालिका वडा नं ४ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डब्लुपीडीले आयोजना गरेको सार्बजनिक…
मानव अधिकार रक्षकहरुको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न
समिकरण न्यूज डटकम । हेटौडा । २०७९ भदौ १३ गते हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा ०७९ भदौ १२ गते हेटौँडामा“नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बद्र्धनको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि गैसस महासङ्घका केन्द्रीय सचिव…
HUMAN RIGHTS NEWS PORTAL