राेम विधान अनुमाेदनकाे माग गर्दै कास्कीका १८ अधिकारवादी संस्थाहरूले बुझाए ज्ञापनपत्र
सफल आवाज डटकम । २०७९ साउन २ गते पाेखरा, २ साउन । पाेखराका विभिन्न १८ वटा मानव अधिकारवादी संघ, संस्थाहरूले राेम विधान अनुमाेदनकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाएका छन् । गैसस महासंघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी, शान्तिका लागि नागरिक समाजकाे…
दर्जनौं संघ संस्था द्वारा राेम विधान अनुमोदनको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मधेश मिरर डटकम, सप्तरी । २०७९ साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै सप्तरीका एक दर्जन संघ-संस्थाहरुले ०७९ साउन १ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको नेतृत्वमा संघ-संस्थाहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र…
इन्सेकले भन्यो- रोम विधान अनुमोदन होस्
नेपाल खोज डटकम । २०७८ साउन १ गते काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष इन्सेकले माग गरेको छ । रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा इन्सेकले दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चितताका लागि रोम विधान…
रोम विधान अनुमोदन गर्न माग
रातोपाटी डटकम । २०७८ साउन १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका अवसरमा रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसले दण्डहीनताको अन्त्य गरी पीडितको न्याय सुनिश्चितताका लागि रोम विधान…
करेन्ट लगाएर हत्या प्रयास घटनाका युवतीको स्वास्थ्य अवस्थाबारे मानवअधिकारकर्मीहरुको टोलीद्धारा अनुगमन
के एन खबर डटकम । २०७९ असार ३२ गते धनुषा,०७९ असार ३२ गते । सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आएकी २२ वर्षीया राधिका कार्कीको जेठ १४ गते करेन्ट लगाएर हत्या प्रयास घटनाका पिडितको स्वास्थ्य अवस्थाबारे मानवअधिकारकर्मीहरुको टोलीले जानकारी लिएका छन् । इन्सेक मधेश प्रदेश संयोजक…
निःशुल्कै उपलब्ध हुन्छ, कानूनी सहायता
युग न्यूज डटकम । २०७८ असार ३२ गते सुर्खेत, ३१ असार । दैलेखकी १७ बर्षिय बालिका विगत तीन वर्षदेखि आफ्नै बावुबाट पटक–पटक बलात्कारको शिकार हँुदै आएकी थिइन् । तीन वर्षको समावधी निकै लामो समय हो, उनीमाथी भएको अपराध विरुद्व कानूनी बाटोमा आईपुग्न उनलाई निकै लामो समय लाग्यो । पहिले त…
मानव अधिकार राष्ट्रिय कार्ययोजनाबारे बहसमात्रै किन ?
नेपालगञ्ज न्यूज डटकम । २०७९ असार ३० गते मानव अधिकार राष्ट्रिय कार्ययोजनाबारे नेपालगन्जमा विहीवार अन्तक्र्रियात्मक छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयसँगकोे समन्वयमा मुख्य मन्त्री तथा मन्त्री परीषद् लुम्बिनी प्रदेश कार्यालयले माानव अधिकार राष्ट्रिय कार्ययोजनाबारे छलफल आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले पाँचौ मानव अधिकार…
नयाँ पत्रिका समाचार प्रभाव : मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गर्नेविरुद्ध प्रहरीमा मुद्दा दर्ता
नयाँ पत्रिका दैनिक डटकम । २०७९ असार २८ गते धामीले भनेको भरमा मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गरी हात बाँधेर गाउँ डुलाउनेविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सोमबार पीडित अनिता देवी र सुशील मल्लिकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडक सीताशरण दाससहित आठजनाविरुद्ध उजुरी दिएका हुन् । कुटपिटमा संलग्न मनोजकुमार दास,…
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६ . ८३ प्रतिशत मत खस्यो
जेबीसी खबर डटकम । २०७९ असार २४ गते बाजुरा । गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ ।विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित समय मै समान्य विवादकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।१३ हजार…
HUMAN RIGHTS NEWS PORTAL